औपचारिक विभाजनको घोषणा गर्ने तयारीमा जसपा

काठमाडौँ । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) औपचारिक रूपमा विभाजन हुने भएको छ । संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै जाँदा पार्टी विभाजनको संघारमा पुगेको हो । भट्टराई र यादव यसअघि नै आपसी सहमतिमा पार्टी विभाजन गर्न सहमत भइसकेका छन् । सोही सहमतिअनुसार जसपा औपचारिक रूपमा विभाजनको घोषणा […]

सम्बन्धित सामग्री

नयाँ हिरोको खोजीमा झरना, धीरजले महंगो पारिश्रमिक मागेकै हुन् ?

काठमाडौं । यतिबेला निर्देशक झरना थापा नयाँ फिल्म ‘भगवत् गीता’को तयारीमा छिन् । कृष्ण जन्माष्टमीको दिन टिजर भिडियोमार्फत फिल्मको औपचारिक घोषणा भइसकेको छ । टिजरसँगै फिल्मको नायक पनि सार्वजनिक हुने अपेक्षा थियो, तर सुहानालाई मात्र फिचर्ड गरिएको भिडियो आएको छ । स्रोतका अनुसार नायकको लागि अभिनेता धीरज मगरलाई प्रस्ताव राखिएको थियो । तर धीरजले महंगो […]

चुनावमा एमाले र राप्रपाबीच तालमेल कति सम्भव?

काठमाडौँ – मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति घोषणा भएसँगै दलहरु चुनावी तयारीमा केन्द्रित भएका छन्। सत्ता पक्षीय पाँच दलले आउँदो दुवै चुनावमा गठबन्धन गर्ने औपचारिक निर्णय गर्दै सिट बाँडफाँट गर्न कार्यदल बनाएर काम थालिसकेका छन्। पाँच दलले चुनावी तयारी ठोस रुपमै अघि बढाएसँगै इतर दलहरु चुनावमा कसरी जाने भन्ने आन्तरिक र […]

एक्सन अवतारमा शाहरुख

काठमाडौं : बलिउड अभिनेता शाहरुख खानको एक्सन फिल्म 'जवान' आउने भएको छ। एटली कुमारको निर्देशनमा बन्ने फिल्मको भर्खरै औपचारिक घोषणा गरिएको हाे।औपचारिक घोषणासँगै एउटा टिजर पनि सार्वजनिक गरिएको छ जहाँ शाहरुखलाई देख्न सकिन्छ। जवानमा शाहरुखको लुक्स सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। शाहरुखको होम प्रोडक्सनमा बनेको फिल्म अर्को वर्ष जुन २ देखि प्रदर्शनमा आउने बताइएको छ। फिल्म यतिवेला छायांकनको क्रममा छ। लामो समय अभिनयबाट विश्राम लिएका शाहरुखका २०२३ मा मात्रै तीन फिल्म प्रदर्शनको तयारीमा छ

निर्वाचनको तयारीमा जुट्यो आयोग

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले तोकिएको मितिमा स्थानीय तहको निर्वाचन गराउन आयोग पूर्ण रूपमा सक्षम रहेको बताएका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले सरकारले निर्वाचन मिति घोषणा गरेसँगै आयोगले औपचारिक रूपमै  तयारी  सुरु  गरेको  जानकारी  दिए।  उनले निर्वाचनसँग सम्बन्धित ५५ वटा क्रियाकलाप समेटिएको  निर्वाचन  कार्यक्रम  छिट्टै  आयोगले  स्वीकृत  गर्ने  बताए ।   उनले  भने,  “बाहिरबाट नियाल्दा निर्वाचन एक दिनको काम हो ...

सरकारले मिति घोषणा नगरे पनि आयोग चुनावको तयारीमा

काठमाण्डाै - सरकारले स्थानीय तहको चुनावको मिति घोषणा नगरे पनि निर्वाचन आयोग चुनावको तयारीमा जुटेको छ । गएको मङ्गलवार प्रधानमन्त्री शेरबहादुर देउवा र आयोगका पदाधिकारीबीच आउँदो जेठ ४ गते एकैचरणमा स्थानीय तहको चुनाव गर्ने समझदारी भएको थियो ।  तर सरकारले औपचारिक रुपमा मिति घोषणा गरिसकेको छैन । केही दिनमै सरकारले मिति घोषणा गर्ने विश्वासका साथ चुनावको तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको तर्फबाट गर्नुपर्ने तयारी भइरहेको जानकारी दिनुभयो । तर, कतिपय काम मित...

शुक्रबार हुने अन्तर्राष्ट्रिय यूवा उद्ममी महासंघको उदघाट्न तयारी अन्तिम चरणमा

काठमाडाैं । नेपाल र प्रबासमा रहनु भएका यूबा उद्ममीहरूलाई एउटै छातामुनी समेट्ने उद्देश्यले गठन भएको अन्तर्राष्ट्रीय युवा उद्ममी महासंघको औपचारिक घोषणा अन्तिम तयारीमा पुगेको छ । अध्यक्ष स्वतन्त्रप्रताप शाहका अनुसार महासंघको शुक्रबार काठमाण्डौको याक एण्ड यती होटलमा एक औपचारिक कार्यक्रमबीच घोषणा हुने भएको छ ‘ हामी यो संघको औपचारिक घोषणाको अन्तिम तयारीमा पुगिसकेका छौ । […] The post शुक्रबार हुने अन्तर्राष्ट्रिय यूवा उद्ममी महासंघको उदघाट्न तयारी अन्तिम चरणमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कट्रिना र विक्कीले कोट म्यारिज गर्ने

१० मंसिर, काठमाडौं । बलिउड नायिका कट्रिना कैफ र नायक विक्की कौशल डिसेम्बर महिनामा विवाह गर्ने तयारीमा छन् । उनीहरुले विवाहको आन्तरिक तयारी अगाडि बढाएपनि यो विषयमा औपचारिक रुपमा घोषणा भने गरेका छैनन् । सामाजिक परम्परा अनुसार विवाह गर्नुअघि कट्रिना र विक्कीले अदालतमा पुगेर कानूनी विवाह गर्ने भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यी दुईले […]

‘लिटल फ्लावर’ प्रिमियर लिगको छैटौ संस्करण घोषणा

बिराज रोस्यारा कैलाली । लिटल फ्लावर प्रिमियर लिगको छैटौ संस्करण घोषणा गरिएको छ । प्रत्येक वर्ष लिग सञ्चालन गर्दै आइरहेको लिटिल फ्लावर स्पोटर्स एण्ड इभेन्ट्स यो वर्ष पनि माघमा लिग सञ्चालन गर्ने घोषणा गरेको हो । आइतबार पहिलो औपचारिक पत्रकार सम्मेलन गर्दै लिटिल फ्लावर प्रिमियर लिग छैटौ संस्करणको सम्ंपूर्ण तयारीमा जुटेको इभेन्ट्सका अध्यक्ष रामचन्द्र जोशीले […]