दशैंमा फिल्म रिलिज गर्न निर्माताको होड : डिग्री माइला, भष्मे डन र स्वप्न सुमनको फिल्म आउने तयारीमा

काठमाडौं । आगामी दशैंमा फिल्म रिलिज गर्न नाम चलेका निर्माताबीच होड देखिएको छ । तीन फिल्मले उक्त छेकोमा प्रदर्शन मिति घोषणा गरिसकेका छन् । यी तीनै फिल्म छायांकनको तयारीमा छन् । कीर्तिमानी फिल्म ‘कबड्डी ४’ फेम्ड रामबाबु गुरुङले दशैंमा आफ्नो आगामी फिल्म ‘डिग्री माइला’लाई ल्याउने घोषणा गरेका छन् । शुक्रबार फिल्म निर्माणको औपचारिक जानकारी दिँदै […]