शुक्रबार हुने अन्तर्राष्ट्रिय यूवा उद्ममी महासंघको उदघाट्न तयारी अन्तिम चरणमा

काठमाडाैं । नेपाल र प्रबासमा रहनु भएका यूबा उद्ममीहरूलाई एउटै छातामुनी समेट्ने उद्देश्यले गठन भएको अन्तर्राष्ट्रीय युवा उद्ममी महासंघको औपचारिक घोषणा अन्तिम तयारीमा पुगेको छ । अध्यक्ष स्वतन्त्रप्रताप शाहका अनुसार महासंघको शुक्रबार काठमाण्डौको याक एण्ड यती होटलमा एक औपचारिक कार्यक्रमबीच घोषणा हुने भएको छ ‘ हामी यो संघको औपचारिक घोषणाको अन्तिम तयारीमा पुगिसकेका छौ । […] The post शुक्रबार हुने अन्तर्राष्ट्रिय यूवा उद्ममी महासंघको उदघाट्न तयारी अन्तिम चरणमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

शुक्रबार सुरु हुँदै संसद्को बर्खे अधिवेशन, तयारी अन्तिम चरणमा

शुक्रबार सुरु अधिवेशनका लागि संघिय संसद् सचिवालयले तयारी अन्तिम चरणमा पुर्याएको जनाएको छ। सचिवालयका प्रवक्ता एकराम गिरीले सभाको सिट व्यवस्थापनको काम सकिएको जानकारी दिँदै हल र प्राविधिक व्यवस्थापनको काम पनि अन्तिम चरणमा पुगेको बताए।

टिआरसी विधेयक सदनमा प्रस्तुत हुने अन्तिम चरणमा छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा प्रश्तुत हुने अन्तिम चरणमा पुगेको बताएका छन्। शुक्रबार २३ औं मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रमलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले अबको ५ दिनभित्रमा उपसमितिबाट पारित भएर संसदमा प्रश्तुत गर्ने तयारीमा रहेको बताए। उनले सदनबाट पारित गरेसँगै बलिदान गरेका योद्धाप्रति गर्व हुने बताए।उनले संक्रमणकालीन न्यायसम्बन्धी सत्यनिरूप

धितोपत्र बोर्डले केही सातामै मार्जिङ ट्रेडिङसम्बन्धी नीति ल्याउँदै

नेपाल धितोपत्र बोर्डले मार्जिङ ट्रेडिङसम्बन्धी नीति ल्याउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘आर्थिक मन्दीमा पुँजीबजारः सम्भावना र चुनौती’ विषयक...

मतदान केन्द्र धमाधम बनाइँदै (तस्बिरहरू)

शुक्रबार हुने स्थानीय तहको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि मतदान केन्द्रको कार्य तीव्रताका साथ भइरहेको हाे ।मौसम विभागले निर्वाचनको दिन पानी पर्न सक्ने सम्भावना रहेको निर्वाचन आयोगलाई जानकारी गराएको थियो । विभागको जानकारी अनुसार आयोगले सवै स्थानीय तहहरूलाई पालको व्यवस्था गर्न र मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई मतदान केन्द्रमा त्यसै अनुसार व्यवस्था गर्न निर्देशन दिएको थियो । शुक्रबार देशभर एकैसाथ स्थानीय तहको निर्वाचन हुँदै छ ।

जडान हुँदाहुँदै भाँच्चियो बेलिब्रिज

मुगुको कर्णाली नदीमा बेलिब्रिज जडान गर्दागर्दै निर्माणको अन्तिम चरणमा पुगेको बेलिब्रिज भाँच्चिएको छ ।हुम्ला लिङ्क रोडको मुगु खण्डमा पर्ने छायाँनाथ रारा नगरपालिका–१, २, ३ र १३ वडा भएर बग्ने मुगु कर्णाली नदीको भट्टेचौर भन्ने स्थानमा निर्माणको अन्तिम चरणमा पुगेको बेलिब्रिज जडान गर्ने क्रममा शुक्रबार राति मेसिनले धान्न नसक्दा बेलिब्रिज भाँच्चिएको हो ।बेलिब्रिज निर्माणका लागि जलब […]

बेलायतसँग हुँदै श्रम सम्झौता, मस्यौदा अन्तिम चरणमा

काठमाडौँः सरकारले नेपाली नर्सहरुलाई बेलायत पठाउने गरी श्रम सम्झौतालाई अन्तिम चरणमा अघि बढाएको छ। शुक्रबार दुई पक्षबीच भएको औपचारिक छलफलबाट बेलायतसँग श्रम सम्झौता गरी रोजगारीका लागि नेपाली नर्स पठाउने समझदारी भएको हो । नेपालबाट श्रम, परराष्ट्र, कानुन मन्त्रालयर चिकित्सा शिक्षा आयोगका प्रतिनिधि तथा बेलायतको स्वास्थ्य विभाग, राष्ट्रिय स्वास्थ्य सेवा र नेपालस्थित…

मेलम्ची सुरुङ अन्तिम चरणमा

मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग निर्माण अन्तिम चरणमा प्रवेश गर्दा ग्याल्थुम–अम्बाथान खण्ड ‘ब्रेक थ्रु’ भएको छ । शुक्रबार राति सुरुङमार्गका तीन खण्डमध्ये दोस्रो सबैभन्दा लामो ग्याल्थुम–अम्बाथान खण्ड ८.२ किलोमिटर सुरुङले जोडिएको हो ।