कर्णालीमा सर्वोच्चले पुनर्बहाली गरेका एमालेका तीन सांसद पुनः निलम्बित

१२ असार, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश सभाका तीन जना सांसद पुनः निलम्बित भएका छन् । एमाले संसदीय दलको निर्णय अनुसार सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एक महीनाका लागि प्रदेश सभा सचिवालयले निलम्बन गरेको हो । प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै एमाले संसदीय दलको शुक्रबार बसेको बैठकको निर्णय अनुसार तीन […]

सम्बन्धित सामग्री

सांसद पद पुनर्बहाली मुद्दाकाे सुनुवाइ स्थगित

नेकपा एमालेका सचिव लेखराज भट्टले सांसद पद पुनर्बहालीको माग गर्दै दायर गरेको रिटको सुनुवाइ स्थगित भएकाे छ । भट्ट पक्षका कानुन व्यवसायीबाट सुनुवाइ स्थगित भएकाे हाे ।  रिटकाे पेसी न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ प्रकाशकुमार ढुंगानाको इजलासमा तोकिएको थियाे । उनले रिटमार्फत सांसद पदबाट मुक्त गर्ने निर्णय अन्तरिक आदेशले बदर गर्न माग गरेका छन् । रिटमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संघीय संसद् सचिवालय र निर्वाचन आयोगलाई विपक्षी बनाइएकाे छ ।१८ साउ

सांसद पद पुनर्बहाली मुद्दाको सुनुवाइ स्थगित

काठमाडौँ– नेकपा एमालेका सचिव लेखराज भट्टले सांसद पद पुनर्बहालीको माग गर्दै दायर गरेको रिटको सुनुवाइ स्थगित भएको छ ।  भट्ट पक्षका कानुन व्यवसायीबाट सुनुवाइ स्थगित भएको हो । रिटको पेसी न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ प्रकाशकुमार ढुंगानाको इजलासमा तोकिएको थियो ।  उनले रिटमार्फत सांसद पदबाट मुक्त गर्ने निर्णय आन्तरिक आदेशले बदर गर्न माग गरेका छन् । रिटमा […]

सरकारले आफ्नो गरिब मारा निर्णय तत्काल सच्याओस्: सांसद लोहनी

काठमाडौं। नेकपा एमालेका सांसद खेमप्रसाद लोहनीले भूमिहीन गरिब किसानलाई भूमि व्यवस्था गर्न ठिक्क परेको आयोग विघटन गरेर सरकारले गरिब मारा काम गरेको आरोप लगाएका छन्। उनले तत्काल आफ्नो गरिब मारा निर्णय सच्याउन सरकारसँग माग गरे। प्रतिनिधि सभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै सांसद लोहनीले सरकारले आफ्नो कमजोरी हटाई, खारेज गरेको भूमिसम्बन्धी आयोगको तत्काल पुनर्बहाली गर्नुपर्ने बताए।

कर्णालीमा एमालेका तीन सांसद फेरि निलम्बनमा

काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशबाट पुनर्बहाली भएका कर्णालीका तीन प्रदेश सांसद फेरि निलम्बनमा परेका छन् । माओवादी नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमालेका चार प्रदेश सांसदमध्ये तीन जना फेरि निलम्बनमा परेका हुन् । प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको बैठकको […]

सर्वोच्चले पुनर्बहाली गरिदिएको एमालेका तीन सांसद पुनः निलम्बनमा

सर्वोच्च अदालतको अन्तरिम आदेशबाट पुर्नबाहली भएका कर्णालीका तीन प्रदेश सांसद फेरि निलम्बनमा परेका छन्।

एमाले कर्णाली प्रदेशका ३ सांसद एक महिनाका लागि निलम्बित

नेकपा एमालेका कर्णाली प्रदेशसभाका तीन सांसद एक महिनाका लागि निलम्बनमा परेका छन् । माधव नेपाल पक्षका प्रदेशसभा सदस्यहरु अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई ३ महिनाका लागि निलम्बन गरिएको हो।   यसअघि पनि फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिने कार्यमा संलग्न रहेपछि उनीहरु पदमुक्त भएका थिए । तर सर्वोच्चको अदालतले उनीहरुलाई फेरि पुनर्बहाली गरिदिएको थियो । त्यसपछि उनी उनीहरुले पार्टी संसदीय दलको निर्णय अवज्ञा गरेपछि निलम्बनको निर्णय भएको हो। असार ११ गते बसेको एमाले कर्णाली...

सांसद पुनर्बहालीले सरकार र प्रतिपक्षी दुबै सकसमा

सुर्खेत। कर्णाली प्रदेशसभाका चार सांसद पुनर्बहालीले सरकार र प्रतिपक्षी दुवै सकसमा परेका छन्। सोही कारण सोमबार प्रदेशसभाकाे बैठक नीति कार्यक्रम पारित नगरी स्थगित भएको छ। सर्वोच्च अदालतले फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने एमालेका चार सांसदलाई पुनःबहाली गरिदिएपछि कर्णाली सरकार प्राविधिक रूपमा अल्पमतमा परेको छ। तर पुनर्बहाली भएका तीन सांसद सरकारमा मन्त्री छन्।

कर्णाली सरकार अल्पमतमा : के होला नीति तथा कार्यक्रम?

सुर्खेत। कर्णाली सरकार फेरि अल्पमतमा परेको छ। सर्वोच्च अदालतले ४ एमाले सांसदका पुनर्बहाली गर्न दिएको आदेश सभामा सभामुखले पढेर सुनाएसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार अल्पमतमा देखिएको हो। ४० सदस्यीय प्रदेशसभामा सभामुखसहित २० जना एमालेका सांसद छन्। माओवादीका १२, कांग्रेसका ६ सहित १८ जना सांसद शाहीको पक्षमा देखिएका छन्। १ सांसद रहेको राप्रपाले पनि सरकारलाई समर्थन गरेको छैन।

सांसद पुनर्बहाली गर्ने सर्वोच्चको आदेशविरुद्ध पुनरालोकनमा जाने एमालेको तयारी

काठमाडौं। निलम्बनमा परेका कर्णाली प्रदेशका संसदलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध नेकपा एमालेले पुनरावलोकनमा जाने तयारी गरेको छ। अदालतको फैसला कानूनअनुसार नभएको भन्दै भ्याकेट दिने तयारी भइरहेको एमालेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए। न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले कर्णाली प्रदेशका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दबहादुर बुढालाई अन्तरिम आदेशमार्फत पुनर्बहाली गरेको थियो।

कर्णालीका सांसद पुनर्बहाली गर्ने सर्वोच्चको आदेशविरुद्ध एमाले भ्याकेटमा जाने

फ्लोर क्रश गरेको आरोपमा निस्कासन गरिएका सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध नेकपा एमाले भ्याकेट (अन्तरिम आदेश खारेजीको निवेदन)मा जाने भएको छ ।  एमालेबाट कारवाहीमा परेका सांसद नन्दसिंह बुढा लगायतले दायर गरेको रिटमा न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले कारवाहीमा परेका ४ सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो ।  नेकपा एमालेका प्रभावशाली स्थायी कमिटी सदस्यले सर्वोच्चको आदेशविरुद्ध भ्याकेटमा जाने तयारी भएको लोकान्तरलाई जानकारी दिए । ‘संसारका कुनै पनि लोकतान्त्रिक मुलुकम...