काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशबाट पुनर्बहाली भएका कर्णालीका तीन प्रदेश सांसद फेरि निलम्बनमा परेका छन् । माओवादी नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमालेका चार प्रदेश सांसदमध्ये तीन जना फेरि निलम्बनमा परेका हुन् । प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको बैठकको […]