कर्णालीका सांसद पुनर्बहाली गर्ने सर्वोच्चको आदेशविरुद्ध एमाले भ्याकेटमा जाने

फ्लोर क्रश गरेको आरोपमा निस्कासन गरिएका सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध नेकपा एमाले भ्याकेट (अन्तरिम आदेश खारेजीको निवेदन)मा जाने भएको छ ।  एमालेबाट कारवाहीमा परेका सांसद नन्दसिंह बुढा लगायतले दायर गरेको रिटमा न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले कारवाहीमा परेका ४ सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो ।  नेकपा एमालेका प्रभावशाली स्थायी कमिटी सदस्यले सर्वोच्चको आदेशविरुद्ध भ्याकेटमा जाने तयारी भएको लोकान्तरलाई जानकारी दिए । ‘संसारका कुनै पनि लोकतान्त्रिक मुलुकम...

सम्बन्धित सामग्री