सांसद पुनर्बहालीले सरकार र प्रतिपक्षी दुबै सकसमा

सुर्खेत। कर्णाली प्रदेशसभाका चार सांसद पुनर्बहालीले सरकार र प्रतिपक्षी दुवै सकसमा परेका छन्। सोही कारण सोमबार प्रदेशसभाकाे बैठक नीति कार्यक्रम पारित नगरी स्थगित भएको छ। सर्वोच्च अदालतले फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने एमालेका चार सांसदलाई पुनःबहाली गरिदिएपछि कर्णाली सरकार प्राविधिक रूपमा अल्पमतमा परेको छ। तर पुनर्बहाली भएका तीन सांसद सरकारमा मन्त्री छन्।

सम्बन्धित सामग्री

गोकुल बाँस्कोटाको टिप्पणी- सरकारको न कान छ, न आँखा

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सरकार इतिहासकै नालायक भएको आरोप लगाएका छन् ।

कांग्रेस कम्युनिष्टहरुको पुच्छर बन्योः स्वतन्त्र सांसद सिंह

काठमाडौं, ३२ साउन । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलले संसद्लाई बन्धक बनाएको आरोप लगाएका छन् । आज (बिहीबार) सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सरकार जनताप्रति उत्तरदायी बन्न नसकेको बताए । उनले संसदीय समितिको सभापति चयन हुन नसकेको प्रति आक्रोश व्यक्त गर्दै सत्ता पक्ष र प्रतिपक्षको लडाईँले लोकतन्त्रमाथि नै […]

सदनमा कस्तो रहला प्रतिपक्षी कांग्रेसको भूमिका

प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको कांग्रेस गठबन्धन टिकाएर आफ्नो नेतृत्वमा सरकार बनाउन असफल भएपछि अब संख्याका आधारमा बलियो प्रतिपक्षका रूपमा रहनेछ। प्रतिनिधिसभामा कांग्रेसका ८९ सांसद छन्।...

श्रीलङ्कामा नयाँ सरकार गठनको तयारीमा विपक्षी दल

श्रीलङ्कामा विपक्षी दल नयाँ सरकार गठनको तयारीमा जुटेको छ । प्रमुख विपक्षी दल तमिल नेशनल अलायन्सका नेता तथा सांसद एम.ए समनथिरानले सबै प्रतिपक्षी मिल्दा सजिलै बहुमत पुग्ने भएकोले सरकार गठनको पहल थालेको बताउनुभएको हो । विपक्षी गठबन्धनले बहुमत पुर्याएर राष्ट्रपतिलाई राजीनामा दिन अनुरोध गर्ने र नयाँ सरकार बनाउने उहाँको भनाइ छ । राष्ट्रपति भवन कब्जामा लिएका प्रदशर्नकारीले राष्ट्रपति गोताबाया राजपाक्षेको राजीनामा नआएसम्म त्यहाँबाट नहट्ने अडान दोहोर्याएका छन् । प्रदर्शनकारीले सरकारी निवास कब्जामा लिएपछि बेपत्ता भएका राष्ट्रपत...

श्रीलंकामा विपक्षी दल नयाँ सरकार गठनको तयारीमा

काठमाडौं । श्रीलंकामा विपक्षी दल नयाँ सरकार गठनको तयारीमा जुटेको छ । प्रमुख विपक्षी दल तमिल नेशनल अलायन्सका नेता तथा सांसद एम.ए समनथिरानले सबै प्रतिपक्षी मिल्दा सजिलै बहुमत पुग्ने भएकोले सरकार गठनको पहल थालेको बताउनुभएकाे हाे । विपक्षी गठबन्धनले बहुमत पुर्याएर राष्ट्रपतिलाई राजीनामा दिन अनुरोध गर्ने र नयाँ सरकार बनाउने उहाँकाे भनाइ छ । उता, […]

संसदमा अर्थमन्त्रीको कुदाकुद, एमाले सांसद र मर्यादापालकबीच धकेलाधकेल

२५ भदौ, काठमाडौं । शुक्रबार प्रतिनिधिसभाका तीनवटा बैठक बसे । तीनवटै बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद र मर्यादापालकबीच धकेलाधकेल चलिरह्यो । त्यही बीचमा अर्थमन्त्री जनार्दन शर्मा दौडिँदै रोष्ट्रम पुगे र विधेयक पेश गरे । संसद बैठक अवरोध गर्ने नीति लिएको एमाले र बजेटको प्रतिस्थापन विधेयक पेश गर्ने तयारीमा रहेको सरकार बीच सहमति जुटेको थिएन […]