एमाले कर्णाली प्रदेशका ३ सांसद एक महिनाका लागि निलम्बित

नेकपा एमालेका कर्णाली प्रदेशसभाका तीन सांसद एक महिनाका लागि निलम्बनमा परेका छन् । माधव नेपाल पक्षका प्रदेशसभा सदस्यहरु अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई ३ महिनाका लागि निलम्बन गरिएको हो।   यसअघि पनि फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिने कार्यमा संलग्न रहेपछि उनीहरु पदमुक्त भएका थिए । तर सर्वोच्चको अदालतले उनीहरुलाई फेरि पुनर्बहाली गरिदिएको थियो । त्यसपछि उनी उनीहरुले पार्टी संसदीय दलको निर्णय अवज्ञा गरेपछि निलम्बनको निर्णय भएको हो। असार ११ गते बसेको एमाले कर्णाली...

सम्बन्धित सामग्री

कर्णालीमा सर्वोच्चले पुनर्बहाली गरेका एमालेका तीन सांसद पुनः निलम्बित

१२ असार, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश सभाका तीन जना सांसद पुनः निलम्बित भएका छन् । एमाले संसदीय दलको निर्णय अनुसार सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एक महीनाका लागि प्रदेश सभा सचिवालयले निलम्बन गरेको हो । प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै एमाले संसदीय दलको शुक्रबार बसेको बैठकको निर्णय अनुसार तीन […]