तथ्यांकमा महंगी घट्यो,बजारमा बढ्यो

राष्ट्र बैंकको तथ्यांकले मुद्रास्फीति घटेको देखाए पनि बजारमा उपभोक्ता भने महंगीको मार खेपिरहेका छन्। चाडपर्वमा बजारमा कालोबजारी बढ्नुका साथै महंगी बढेको भन्दै उपभोक्तादेखि सदनसम्म आवाज उठ्ने गरेको छ। चाडपर्वमा तरकारी, चामल, चिनी लगायत खाद्यान्नको मूल्य बढ...

सम्बन्धित सामग्री

महंगी, भ्रष्टाचार र वित्तीय संस्थाहरूविरुद्ध विराेध प्रदर्शन (तस्बिरहरू)

काठमाडाैँ- काठमाडाैँस्थित माइतीघर मण्डलामा महंगी, भ्रष्टाचार र वित्तीय संस्थाहरूकाे ज्यादतीविरुद्ध प्रदर्शन भएकाे छ। नेपाल कम्युनिस्ट पार्टी र केन्द्रीय जनवर्गीय संघठनहरूले प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले ‘लघुवित्तीय संस्थाहरूकाे आतंक बन्द गर’, ‘वैज्ञानिक समाजवाद स्थापना गराैँ’, ‘चर्काे महंगी बन्द गर’, ‘ब्यारियर सिस्टम खारेज गर’, ‘मेडिकल माफिया हाेसियार’, ‘विद्यार्थीबाट लिइएकाे अतिरिक्त शुल्क फिर्ता गर’लगायतका नारा लेखिएका पम्प्लेट प्रस्तुत गरेका […]

महंगी र भष्टाचारबिरुद्ध प्रेस चौतारीकाे हस्ताक्षर अभियान सुरू

काठमाडौ। महंगी र भष्टाचारबिरुद्ध प्रेस चौतारी नेपाल काठमार्डौं जिल्लाले हस्ताक्षर अभियानको थालनी गरेको छ । काठमाडौंको होटल हार्दिकमा आज आयोजित हस्ताक्षर अभियानमा चौतारीका जिल्ला पदाधिकारीसहित सदस्यहरुको सहभागिता रहेको थियो । चौतारीले वर्तमान गठबन्धनको सरकारा महंगी र भष्टाचारमा चुर्लुम्म डुबेको भन्दै बिरोध स्वरुप अभियानको थालनी गरेको जनाएको छ । The post महंगी र भष्टाचारबिरुद्ध प्रेस चौतारीकाे हस्ताक्षर अभियान सुरू appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

महंगी र भ्रष्टाचारविरुद्ध वसन्तपुरमा एमालेको प्रदर्शन

१६ साउन, काठमाडौं । नेपाल एमालेले काठमाडौंको वसन्तपुरमा महंगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । सोमबार एमाले कार्यकर्ताहरुले वसन्तपुर दरवार स्क्वायर क्षेत्रमा महंगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उनीहरुमध्‍ये  कोही ग्याँस सिलिण्डर बोकेका थिए भने कोहीले परमादेशी सरकार मुर्दावाद भन्‍दै नारा लगाएका थिए । हेर्नुस् तस्वीरहरु :

महंगी र भ्रष्टाचारविरुद्ध एमालेकाे प्रदर्शन

काठमाडाैँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज महंगी र भ्रष्टाचारविरुद्ध बिरोध प्रदर्शन गरेकाे छ। गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको विषयलाई लिएर आज एमालेले बिरोध प्रर्दशन गरेकाे हाे। एमाले निकट विभिन्न संगठनले दिउँसो २ बजे काठमाडाैँका विभिन्न ठाउँबाट वसन्तपुरमा जम्मा भएर महंगी […]

एमालेले महंगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दै

काठमाडाैँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले साेमबार (आज) महंगी र भ्रष्टाचारविरुद्ध बिरोध प्रदर्शन गर्दैछ। गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको विषयलाई लिएर आज एमालेले बिरोध प्रर्दशन गर्न लागेको हो। बिरोध प्रदर्शन दिउँसो २ बजे वसन्तपुरबाट सुरू हुने पार्टी निकट स्राेतले जानकारी दिएकाे […]

महंगी वृद्धिको विरोधमा खोटाङमा राँके जुलुस प्रदर्शन

खोटाङ – महंगी वृद्धिको विरोधमा खोटाङमा एमाले निकट राष्ट्रिय युवा संघ, अनेरास्ववियु र नेपाल खेलकुद महासंघले राँके जुलुस प्रदर्शन गरेको छ । दिनानुदिन महंगी बढेको बिरोधमा युवा तथा विद्यार्थी संगठनले आइतबार साँझ दिक्तेलबजारमा नारा जुलुससहित राँके जुलुस प्रदर्शन गरेका हुन् । युवा तथा विद्यार्थी संगठनले महंगी नियन्त्रण गरेर जनताको जनजिवीकालाई सहज बनाउन माग गर्दै एमाले […]

महंगी र कालोबजारीविरुद्ध एमालेको जनसंगठनले आन्दोलन गर्ने

काठमाडौँ । नेकपा एमालेको जनसंगठनहरुले महंगी, कालोबजारीविरुद्ध सडक आन्दोलन गर्ने भएका छन् । जनसंगठन समन्वय संयन्त्रको बिहीबार बसेको बैठकले इन्धनको मुल्यवृद्धि, त्यसका कारण खाद्यान्नको मुल्यमा भएको वृद्धि, पाठ्यपुस्तक अभाव, कालोबजारी जस्ता मुद्दामा आन्दोलन गर्न जनसंगठनहरुलाई निर्देशन दिएको हो ।

महंगी नियन्त्रण सरकारको हातमा छैनः प्रवक्ता कार्की

७ असार, पोखरा । सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महंगी नियन्त्रण सरकारको मात्रै हात नरहेको बताएका छन् । पेट्रोलियम पदार्थको भाउ बढेसँगै बजारमा महंगी बढेको र त्यसको मूल्य निर्धारण सरकारको नियन्त्रणमा नरहेको उनको भनाइ छ । नेपाल पत्रकार महासंघ कास्कीले मंगलबार पोखरामा आयोजना गरेको दयाशंकर पालिखे पत्रकारिता पुरस्कार अर्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री कार्कीले पेट्रोलियम […]

एमसीसी पास हुन साथ मुलुकमा महंगी बढ्यो - प्रेम सुवाल

काठमाडौँ।नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी सम्झौता पास हुन साथ मुलुकमा महंगी बढेको बताएका छन्।प्रतिनिधि सभाको शुन्य समयमा बोल्द उनले यस्तो बताएका हुन्।उनले यो संग सबन्धित निकायले ध्यान दिनुपर्ने समेत बताए।

माघसम्म १० प्रतिशतले महंगी बढ्ने राष्ट्र बैंकको प्रक्षेपण

काठमाडौं। नेपाल राष्ट्र बैंकले यो वर्षको माघ महिनासम्ममा १० प्रतिशतले महंगी बढ्ने प्रक्षेपण गरेको छ। बैंकले गरेको सर्वेक्षणको आधारमा महंगी बढ्ने प्रक्षेपण गर्ने भएको हो। सात वटा प्रदेशका प्रमुख शहरमा बसोबास गर्ने ४८२ जनासँग गरिएको सर्वेक्षणमा यस्तो तथ्य फेला परेको जनाइएको छ। सर्वेक्षणका क्रममा उनीहरुले माघसम्ममा १० प्रतिशतसम्म मुद्रा स्फिती हुने आँकलन गरेको केन्द्रीय बैंकले जानकारी दिएको छ।