काठमाडाैँ- काठमाडाैँस्थित माइतीघर मण्डलामा महंगी, भ्रष्टाचार र वित्तीय संस्थाहरूकाे ज्यादतीविरुद्ध प्रदर्शन भएकाे छ। नेपाल कम्युनिस्ट पार्टी र केन्द्रीय जनवर्गीय संघठनहरूले प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले ‘लघुवित्तीय संस्थाहरूकाे आतंक बन्द गर’, ‘वैज्ञानिक समाजवाद स्थापना गराैँ’, ‘चर्काे महंगी बन्द गर’, ‘ब्यारियर सिस्टम खारेज गर’, ‘मेडिकल माफिया हाेसियार’, ‘विद्यार्थीबाट लिइएकाे अतिरिक्त शुल्क फिर्ता गर’लगायतका नारा लेखिएका पम्प्लेट प्रस्तुत गरेका […]