महंगी र भ्रष्टाचारविरुद्ध वसन्तपुरमा एमालेको प्रदर्शन

१६ साउन, काठमाडौं । नेपाल एमालेले काठमाडौंको वसन्तपुरमा महंगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । सोमबार एमाले कार्यकर्ताहरुले वसन्तपुर दरवार स्क्वायर क्षेत्रमा महंगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उनीहरुमध्‍ये  कोही ग्याँस सिलिण्डर बोकेका थिए भने कोहीले परमादेशी सरकार मुर्दावाद भन्‍दै नारा लगाएका थिए । हेर्नुस् तस्वीरहरु :  

सम्बन्धित सामग्री

महंगी र भ्रष्टाचारविरुद्ध एमालेका भातृसंगठनले गरे दमौलीमा प्रर्दशन

तनहुँ । महंगी र भ्रष्टाचारविरुद्ध नेकपा एमालेका व्यास नगर भित्रका भातृ संगठनहरुले तनहुँको दमौलीमा विरोध प्रर्दशन तथा कोण सभा गरेका छन् । अति बढ्यो महंगी र भ्रष्टाचार, जनताको होइन माफियाको सरकार भन्दै प्रर्दशनकारीहरुले दमौली परिक्रममा गरेका थिए ।

महंगी र भ्रष्टाचारविरुद्ध एमालेको प्रदर्शन

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल एमालेले महँगी र भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंका विभिन्न स्थानबाट एमालेको भ्रातृ संगठनले निकालेको र्‍याली वसन्तपुरमा पुगेको छ ।  सरकारले महँगी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै एमालेले सोमबार काठमाडौंमा प्रदर्शन गरेको हो । सरकारका कारण महँगी, भ्रष्टाचार...

काठमाडौं। प्रमुख प्रतिपक्षी दल एमालेले महंगी र भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंका विभिन्न स्थानबाट एमालेको भ्रातृ संगठनले निकालेको ¥याली वसन्तपुरमा पुगेको छ । सरकारले महंगी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै एमालेले सोमबार काठमाडौंमा प्रदर्शन गरेको हो । सरकारका कारण महंगी, भ्रष्टाचार र बेथिति बढेको भन्दै एमालेले खबरदारीका लागि प्रदर्शन गरेको जनाएको छ […]

महंगी र भ्रष्टाचारविरुद्ध प्रेस चौतारीको आन्दोलन परिचालन कमिटी गठन

काठमाडौँ- प्रेस चौतारी नेपालले चर्को महंगी, भ्रष्टाचार र कालाबजारीविरुद्धको आन्दोलन प्रभावकारी बनाउन शुक्रबार केन्द्रीय आन्दोलन परिचालन कमिटी गठन गरेको छ ।   चौतारीको उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य र उपत्यकाभित्रका समितिका पदाधिकारीको संयुक्त बैठकले उपाध्यक्ष राजेश राईको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रीय आन्दोलन परिच...

महँगी र भ्रष्टाचारविरुद्ध प्रेस चौतारीको आन्दोलन परिचालन कमिटी गठन

काठमाडौँ – प्रेस चौतारी नेपालले चर्को महंगी, भ्रष्टाचार र कालाबजारीविरुद्धको आन्दोलन प्रभावकारी बनाउन शुक्रबार केन्द्रीय आन्दोलन परिचालन कमिटी गठन गरेको छ। चौतारीको उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य र उपत्यकाभित्रका समितिका पदाधिकारीको संयुक्त बैठकले उपाध्यक्ष राजेश राईको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रीय आन्दोलन परिचालन कमिटी गठन गरेको हो। परिचालन कमिटीलाई नेकपा एमालेले १६ साउनमा आयोजना गरेको महंगी र […]