महंगी र भष्टाचारबिरुद्ध प्रेस चौतारीकाे हस्ताक्षर अभियान सुरू

काठमाडौ। महंगी र भष्टाचारबिरुद्ध प्रेस चौतारी नेपाल काठमार्डौं जिल्लाले हस्ताक्षर अभियानको थालनी गरेको छ । काठमाडौंको होटल हार्दिकमा आज आयोजित हस्ताक्षर अभियानमा चौतारीका जिल्ला पदाधिकारीसहित सदस्यहरुको सहभागिता रहेको थियो । चौतारीले वर्तमान गठबन्धनको सरकारा महंगी र भष्टाचारमा चुर्लुम्म डुबेको भन्दै बिरोध स्वरुप अभियानको थालनी गरेको जनाएको छ । The post महंगी र भष्टाचारबिरुद्ध प्रेस चौतारीकाे हस्ताक्षर अभियान सुरू appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.