महंगी नियन्त्रण सरकारको हातमा छैनः प्रवक्ता कार्की

७ असार, पोखरा । सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महंगी नियन्त्रण सरकारको मात्रै हात नरहेको बताएका छन् । पेट्रोलियम पदार्थको भाउ बढेसँगै बजारमा महंगी बढेको र त्यसको मूल्य निर्धारण सरकारको नियन्त्रणमा नरहेको उनको भनाइ छ । नेपाल पत्रकार महासंघ कास्कीले मंगलबार पोखरामा आयोजना गरेको दयाशंकर पालिखे पत्रकारिता पुरस्कार अर्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री कार्कीले पेट्रोलियम […]

सम्बन्धित सामग्री

प्रचण्ड सरकारको एक वर्ष काण्डै काण्डमा बित्यो : मोहन श्रेष्ठ

काठमाडौं - राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले प्रचण्ड नेतृत्व सरकार एक वर्ष काण्डै काण्डमा बितेको बताएका छन् ।  प्रचण्ड सरकारसँग सुशासन, रोजगारी सिर्जना, चलायमान अर्थतन्त्र, महंगी नियन्त्रण, विकासका प्रयासहरूदेखि कमसेकम गरि खान पाउने वातावरणको निर्माण जनताका न्यूनतम् अपेक्षा गरिएको भए पनि एक वर्ष निराशा...

महंगीविरुद्ध राप्रपाले शनिबार देशव्यापी विरोध गर्दै

काठमाडौँ  – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आज देशव्यापी संघर्षको कार्यक्रम गर्दैछ। महंगी, भ्रष्टाचार र कुशासनको विरुद्ध देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रर्दशनको कार्याक्रम गर्न लागेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताए। राप्रपाले गत असार १ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भ्रष्टाचारको अन्त्य, महंगी नियन्त्रण लगायत विभिन्न माग सहितको ज्ञापनपत्र बुझाएको थियो। सरकारले सोही माग पुरा नगरेको भन्दै […]