हुुम्ला – दुुर्गमको स्वास्थ्य चौकीमा स्थापना गरिएका प्रसूतिगृहमा सुत्केरी हुने महिलाको संख्या बढेको छ। सुरक्षित रूपमा सुत्केरी हुने र सेवा–सुविधा पनि पाउने भएपछि उक्त संख्या बढेको हो। सिमकोट गाउँपालिका–१ र २ का लागि ठेहे स्वास्थ्य चौकीका संयोजक दानबहादुर बोहराका अनुुसार चौकीमा स्थापना भएको प्रसूतिगृहमा साउनयता ३६ जनाको सुरक्षित रूपमा सुत्केरी हुने कार्य भएको छ। चार […]