दुर्गम गाउँमा सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार

दैलेख : जिल्लाको पश्चिममा पर्ने आठविस नगरपालिका–१ सातालाकी २६ वर्षीया सीता थापाको सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि उनको सेनाको हेलिकप्टरबाट आज उद्धार गरिएको हो। राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट सुत्केरी हुन नसकेकी थापाको थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए।दुई दिनदेखि सुत्केरी व्यथा लागेकी थापाको कम्मर मुनि बच्चा अड्केपछ

सम्बन्धित सामग्री

गर्भवतीको हेलिकप्टरबाट उद्धार

चौबीस घण्टाभन्दा बढी समयदेखि सुत्केरी बेथाले थलिएकी म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाकी एक गर्भवतीलाई आइतबार हेलिकप्टरबाट उद्धार गरिएको छ । गुर्जाकी अन्दाजी ३० वर्षीया अनुवा छन्त्याललाई गण्डकी प्रदेश सरकार र धौलागिरि गाउँपालिकाको समन्वयमा एयर डाइनेष्टिको हेलिप्कटरबाट उद्धार गरेर पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको हो । गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले शनिबार बिहान ७ बजेदेखि सुत्केरी बेथा लागे पनि आइतबार अपरान्हसम्म बच्चा नजन्मिएपछि हेलिकप्टरबाट उद्धार गरेर पोखरा लगिए

कालीकोट: सुत्केरी हुन नसकेकी गर्भवतीको हेलिकप्टरबाट उद्धार

कालीकोटमा सुत्केरी हुन नसकेकी गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ

गर्भवतीको हेलिकप्टरबाट उद्धार

काठमाडौँ,५ मँसिर । कालीकोटमा सुत्केरी हुन नसकेकी गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्लाको महाबै गाउँपालिका–५ का रवीन्द्र भट्टराईकी श्रीमती पुष्पा भट्टराईको हेलिकप्टरबाट उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको हो । दुर्गम तथा पिछडिएका क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्र्तगत सुत्केरी हुन नसकेकी भट्टराईको उद्दार गरिएको हो । तीन दिन अघिदेखि सुत्केरी व्यथाले […]

काभ्रेमा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

काभ्रे : काभ्रेबाट एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। जिल्लाको विकट महाभारत गाउँपालिका–८ की १९ वर्षीया प्रज्ञा केसीलाई सोही वडाको घर्तिछापबाट नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ पठाइएको हो।उनी सुत्केरी व्यथा लागेपछि डेभलिभरीका लागि घर्तिछाप स्वास्थ्यचौकीको बर्थिङ सेन्टरमा ल्याउने क्रममा बाटोमा नै सुत्केरी भई बर्थिङ सेन्टर आइपुगेको थियो। तर सुत्केरी भए पनि महिलाको सालनाल नछुट्टिएर स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागि उनलाई काठमाडौँको थापाथलीस्थित प

सुत्केरी हुन नसकेकी गर्भवतीको हेलिकप्टरबाट उद्धार

अदानचुली गाउँपालिका–५ कल्केमा सुत्केरी हुन नसकेकी  गर्भवती किशोरीको हेलिकप्टरबाट उद्धार गरिएको छ। १९ वर्षीय कुसुम टमटालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा हेलिकप्टरबाट उद्धार गरिएको हो। श्रीनगर स्वास्थ्यचौकीमा सुत्केरी हुन नसकेकी किशोरीलाई...

सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

डोटी – डोटीमा एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । उच्च रक्तश्राव भएपछि जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर ३ घाङ्गलकी ३० वर्षीया विष्नादेवी रोकामगरको हेलिकप्टरबाट उद्धार सेनाले जनाएको छ । बिहीबार बेलुका मगरले सामुदायिक स्वास्थ्य इकाई मुलेचौरमा मृत शिशुलाई जन्म दिएकी थिइन् । उच्च रक्तश्राव भएपछि थप उपचारका लागि नेपाली सेनाको एन ए ०६१ […]

डोटीमा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

डोटी - डोटीमा एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । उच्च रक्तश्राव भएपछि जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर ३ घाङ्गलकी ३० वर्षीया विष्नादेवी रोकामगरको हेलिकप्टरबाट उद्धार गरिएको हो ।  बिहीवार बेलुका मगरले सामुदायिक स्वास्थ्य इकाई मुलेचौरमा मृत शिशुलाई जन्म दिनुभएको थियो । उच्च रक्तश्राव भएपछि थप उपचारका लागि नेपाली सेनाको एन ए ०६१ कल साइनको हेलिकप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत लगिएको भैरव प्रसाद गण डोटीका गणपति तथा प्रमुख सेनानी जनमत कार्कीले जानकारी दिनुभयो । यसैगरी जिल्ला...

सुत्केरीको हेलिकप्टरबाट उद्धार

हेलम्बु गाउँपालिकाकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । सुत्केरी हुने क्रममा अत्यधिक रक्तस्राव भएपछि हेलम्बु–५ गोल्फु भञ्ज्याङकी २६ वर्षीया माया तामाङको आज हेलिकप्टरबाट उद्धार गरिएको वडाध्यक्ष दीपकुमार तामाङले बताए । उनका अनुसार स्थानीय स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्ने भएपछि गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलिकप्टर बोलाएर सुत्केरी महिलालाई काठमाडौं पठाएकी हुन् । उनीसँगै हेलम्बु–५ कै अर्का एक हात भाँचिएका बिरामी माइली तामाङलाई पनि सोही हेलिकप्टरमार्फत का

सिन्धुपाल्चोककी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार

काठमाडौँ- सिन्धुपाल्चोक– हेलम्बु गाउँपालिकाकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । सुत्केरी हुने क्रममा अत्यधिक रक्तस्राव भएपछि हेलम्बु–५ गोल्फु भञ्ज्याङकी २६ वर्षीया माया तामाङको आज हेलिकप्टरबाट उद्धार गरिएको वडाध्यक्ष दीपकुमार तमाङले बताए । उनका अनुसार स्थानीय स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्ने भएपछि गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलिकप्टर बोलाएर सुत्केरी महिलालाई काठमाडौँ पठाएका हुन् । […]

सुत्केरी र नवजात शिशुको हेलिकप्टरबाट उद्धार

प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा सोमबार नर्मल तरिकाले बच्चा जन्माएकी सापकोटाको रक्तश्राव नरोकिएको तथा नवजात शिशुको स्वास्थ्यमा जटिल समस्या देखिएपछि हेलिकप्टरबाट उद्धार गरेर विराट शिक्षण अस्पताल विराटनगर पठाइएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन ...