तेस्रो प्रकाश स्मृति बक्सिङ असारमा

तेस्रो प्रकाश दाहाल स्मृति पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता असार तेस्रो साता हुने भएको छ । अखिल नेपाल खेलकुद संघको आयोजनामा असार १७ देखि २० सम्म काठमाडौंको बूढानीलकण्ठमा हुनेछ ।

सम्बन्धित सामग्री

बक्सिङ खेलाडीहरू सम्मानित

भक्तपुरका बक्सिङ खेलाडीहरू सम्मानित भएका छन्। भक्तपुर जिल्ला बक्सिङ संघले संघका नवनिर्वाचित पदाधिकारीहरूको बधाई तथा प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रममा उनीहरु सम्मानित भएका हुन्।...

बक्सिङ खेलाडीहरू सम्मानित

भक्तपुरका बक्सिङ खेलाडीहरू सम्मानित भएका छन्। भक्तपुर जिल्ला बक्सिङ संघले संघका नवनिर्वाचित पदाधिकारीहरूको बधाई तथा प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रममा उनीहरु सम्मानित भएका हुन्।...

यू २२ बक्सिङ च्याम्पियनसिपका लागि छनोट हुने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बक्सिङ संघले थाइल्यान्डमा आयोजना हुने एएसबिसी यू २२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपका लागि छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले छनोट प्रतियोगिता पुस ११ देखि १३ गते सम्म ललितपुर सातदोबाटोस्थित अन्तराष्ट्रिय खेलकुद परिषदको बक्सिङ हलमा हुनेछ । थाइल्यान्डको यू २२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिप माघ २ देखि १३ […]

बक्सिङ संघले अन्तर्राष्ट्रिय बक्सिङ दिवस मनायो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले बक्सिङ खेल विकास र विस्तार सम्बन्धि विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै अन्तरास्ट्रिय बक्सिङ दिवस (२७ अगष्ट २०२२) मनाएको छ । सन् १९७४ अगस्त महिनामा क्युवाको हवानामा आयोजित प्रथम आईवा वल्र्ड बक्सिङ च्याम्पियनसिपको अवसरलाई स्मरणस्वरुप संसारभर हरेक वर्ष २०१७ जुलाई २२ तरिखलाई अन्तर्राष्ट्रिय बक्सिङ दिवसको रुपमा मनाइदै आएपनि सन् […]

बक्सिङ एकेडेमी स्थापना गर्न सहयोग गर्ने

विश्व बक्सिङ महासंघले नेपालमा स्थापना हुने बक्सिङ एकेडेमीका लागि सहयोग गर्ने भएको छ । नेपाली बक्सिङ टोली रसियाको भ्रमणका क्रममा महासंघका अध्यक्ष उमार क्रेमलेभले बक्सिङ एकेडेमी स्थापनाका लागि नेपाललाई सहयोग...

मन्त्रीको नेतृत्वमा बक्सिङ टोली रसिया प्रस्थान

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको नेतृत्वमा नेपाल बक्सिङ संघको टोली रसिया प्रस्थान गरेको छ । रसिया बक्सिङ संघले नेपाल बक्सिङ संघलाई बोलाएको कार्यक्रममा बक्सिङ संघका पदाधिकारी सहित मन्त्रीको टोली गएको हो ।कार्यक्रममा सहभागी हुन नेपाल बक्सिङ संघका पदाधिकारीसँगै खेलकुद मन्त्री, मन्त्रीका स्वकीय सचिव, मन्त्रालयका सचिवसहित राखेप कर्मचारी गएका हुन्  । खेलकुद मन्त्री महेश्वरजंग गहतराज, खेलकुद मन्त्रालयका सचिव दामोदर रेग्मी, राखेपका प्रशासन प्रमुख मधुसुदन बस्नेत, खेलकुद मन्

पहिलो पटक स्कुल बक्सिङ हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघको तत्वावधान तथा प्राविधिक सहयोग एवम् खेलकुद प्रवद्र्धन संस्था नेपाल (स्पोन) को आयोजनामा पहिलोपटक स्कुलस्तरीय ब्वाइज तथा गल्र्स बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक स्पोनले सोमबार राजिधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै स्कुल स्तरीय बक्सिङ प्रतियोगिता आगमी चैतको ५ देखि ७ गतेसम्म हुने जानकारी गराएको हो । प्रतियोगितमामा […]

बक्सिङ टोली सर्विया प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – सर्वियाको राजधानी बेलग्रेडमा आयोजना हुन लागेको २१औं आइवा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली बक्सिङ टोलीलाई बिदाई गरिएको छ । नेपाल बक्सिङ संघले शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा खेलकुद मन्त्री महेश्वरजंग गहतराजबाट चारजना खेलाडीसहितको अफिसियललाई बिदाई गरेका हुन् । युवा तथा खेलकुद मन्त्री गहतराजले खेलाडी तथा अफिसियसलाई बिदाई गर्दै […]

बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं । एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी भई ३ खेलाडीसहित ४ सदस्यीय नेपाली बक्सिङ टोली मंगलबार स्वदेश फर्किएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य एवं नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, प्रवक्ता श्याम अवाले, बक्सिङ मुख्य प्रशिक्षक प्रकाश थापा मगरलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत […] The post बक्सिङ टोली स्वदेश फर्कियो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

बक्सिङ ‘डे’ मनाइने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले अन्तर्राष्ट्रिय बक्सिङ दिवस (अगष्ट २७) मनाउने भएको छ । संघको सिाउन २५ गते बसेको बैठकको निर्णय अनुसार संघसँग आबद्ध जिल्ला संघ, खेलाडी, प्रशिक्षकलाई बक्सिङ दिवस मनाउन भनेको जानकारी गराएको छ । दिवस मनाउँदा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्न पनि संघले अनुसरोध गरेको छ । बक्सिङको सर्वोच्च निकाय […]