यू २२ बक्सिङ च्याम्पियनसिपका लागि छनोट हुने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बक्सिङ संघले थाइल्यान्डमा आयोजना हुने एएसबिसी यू २२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपका लागि छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले छनोट प्रतियोगिता पुस ११ देखि १३ गते सम्म ललितपुर सातदोबाटोस्थित अन्तराष्ट्रिय खेलकुद परिषदको बक्सिङ हलमा हुनेछ । थाइल्यान्डको यू २२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिप माघ २ देखि १३ […]

सम्बन्धित सामग्री

बागमती प्रदेशस्तरीय बक्सिङ छनोट सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बागमती प्रदेशस्तरिय बक्सिङ छनोट सम्पन्न भएको छ । पुरुषतर्फ १३ र महिलामा १० गरी कुल २३ खेलाडी छनोट भएको हो । महिलातर्फ ४६ देखि ४८ केजीमा काठमाडौंकी सुष्मा तामाङ, ५० केजीमा भक्तपुरकी अस्मिता दुवाल, ५२ केजीमा काभ्रेकी विविसा श्रेष्ठ, ५४ केजीमा काभ्रेकी पेमा […]

नेपाली बक्सरको छनोट

आगामी सेप्टेम्बरदेखि चीनमा हुने १९औं एसियन गेम्सका लागि नेपाली बक्सिङ टोलीको प्रारम्भिक छनोट सुरु भएको छ।...

एसियाडका लागि बक्सिङ खेलाडी छनोट सुरु

नेपाल बक्सिङ संघले १९औँ एसियन खेलकुद (एसियाड) प्रतियोगिताका लागि बुधबारदेखि छनोट प्रतियोगिता सुरु गरेको छ । प्रारम्भिक छनोटअन्तर्गत ५१ किलो समूहमा महिलातर्फ त्रिभुवन आर्मी क्लबकी मिनु गुरुङले नेपाल बक्सिङ क्लबका दिवाना...

एसियन गेम्स : हतारोमा बक्सिङ खेलाडीको छनोट

१९ औं एसियाली खेलकुदमा पदक सम्भावित खेल हो बक्सिङ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागका तीन स्वर्ण जितेको बक्सिङलाई पदक सम्भावित खेलका रुपमा हेरिएको छ ।  तर, यसै खेलका लागि भने जम्मा तीन दिन छनोटका लागि राखिएको छ । छनोटको सहभागिता जनाउने खेलाडीहरु अहिले राष्ट्रिय बक्सिङ प्रतियोगितामा छन् । त्यस लगत्तै नेपाल बक्सिङ संघ यही वैशाख १२ देखि १५ गतेसम्म छनोट प्रतियोगिता आयोजना गर्ने योजनामा छ । त्यसका लागि संघले संघमा आबद्ध सम्पूर्ण जिल्ला संघ र क्लबहरुलाई छनोटमा सहभागी हुन आग्रह&nb

एसियन गेम्सको लागि बक्सिङ छनोट वैशाख १२ देखि १५ गतेसम्म

८ वैशाख, काठमाडौं । आगामी सेप्टेम्बरमा चीनमा आयोजना हुने १९औं एसियाली खेलकुदका लागि बक्सिङ खेलको छनोट यही वैशाख १२ देखि १५ गतेसम्म हुने भएको छ । नेपाल बक्सिङ संघले संघमा आबद्ध सम्पूर्ण जिल्ला संघ र क्लबहरुलाई पत्र लेख्दै एसियन गेम्सका लागि छनोट प्रतियोगिता हुने जनाएको छ । एसियन गेम्स चीनको होन्झोउमा सेप्टेम्बर १० देखि २५ […]

विश्व बक्सिङ च्याम्पियनसिपको छनोटमा अनिल बने पहिलो

ललितपुरका सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगिताको ६७ केजीमा सोमबार पहिलो भएका छन् । नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता सनिलले बक्समान्डुका दावा छिरिङ लामालाई ५–० ले पराजित गरे ।यससँगै छनोट प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ५ स्पर्धामा ३२ खेलाडी सहभागी थिए । चार स्पर्धाको फाइनल आइतबारै सकिएको थियो ।सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको ५१ के

विश्व बक्सिङ च्याम्पियनसिपका लागि छनोट सुरु

काठमाडौं (हाम्रो खेलकुद) – आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि खुला छनोट प्रतियोगिता शुक्रबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ । नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा ५ स्पर्धामा ३२ खेलाडीको सहभागिता रहेको आयोजक संघका प्रवक्ता श्याम अवालेले जनाएका छन् । ५ स्पर्धा समावेश भएपनि खेलाडी संख्या भने पछि छनोट समितिले निर्धारण गर्ने जनाइएको छ […]

नेपालले विश्व पुरुष बक्सिङ च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – सर्वियाको राजधानी बेलग्रेडमा आयोजना हुने आईबा विश्व पुरुष बक्सिङ च्यापियन्सिपमा नेपालले सहभागिता जनाउने भएको छ । आईबा विश्व पुरुष बक्सिङ च्यापियन्सिपमा नेपालले सहभागिता जनाउने पक्का भएपछि नेपाल बक्सिङ संघले च्याम्पियनसिपको लागि खेलाडी छनोट गर्ने भएको छ । विश्व पुरुष बक्सिङ च्याम्पियनसिप अक्टोबर २५ देखि नोबेम्बर ६ तारिखसम्म बेलग्रेडमा आयोजना हुदैछ । […]

चार्टर फ्लाइट गर्न नसक्दा एसियन बक्सिङ च्याम्पियनसिपमा नेपालको सहभागिता अनिश्चित

काठमाडौं। नेपाल बक्सिङ संघले चार्टर फ्लाइटको व्यवस्था गर्न नसकेका कारण एसियन एलिट बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडीको सहभागिता हुने सम्भावना कमजोर बनेको छ। प्रतियोगिता २४ मेदेखी युनाइटेड अरब इमिरेट्समा हुदैछ। उक्त प्रतियोगिताका लागि बक्सिङ संघले दुई महिला र पाँच पुरुष खेलाडी छनोट गरी प्रशिक्षणमा राखेको थियो। प्रतियोगिता पहिले भारतमा हुने भनिए पनि कोभिड–१९ का कारण युएईमा सारिएको हो।

सुमिना विश्व बक्सिङ च्याम्पियनसिपका लागि छनोट

सुमिना खड्का पोल्याण्डमा आयोजना हुने आइवा युथ वर्ल्ड बक्सिङ च्याम्पियनसिपका लागि नेपालबाट छनोट भएकी छन्