बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं । एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी भई ३ खेलाडीसहित ४ सदस्यीय नेपाली बक्सिङ टोली मंगलबार स्वदेश फर्किएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य एवं नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, प्रवक्ता श्याम अवाले, बक्सिङ मुख्य प्रशिक्षक प्रकाश थापा मगरलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत […] The post बक्सिङ टोली स्वदेश फर्कियो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

रुस भमण उपलब्धिमुलक – खेलकुद मन्त्री गहतराज

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने रुस भ्रमण सकेर स्वदेश फर्किएका छन् । रुस सरकारको औपचारीक निमन्त्रणामा रुसको भ्रमणमा गएका मन्त्री गहतराजसहितको बक्सिङ टोली शुक्रबार बिहान स्वदेश फर्किएका हुन् । स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपस्थित संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री गहतले भ्रमण पूर्ण रुपमा उपलब्धिमुलक भएको प्रतिक्रिया दिए […]

बक्सिङ टोली स्वदेश फिर्ता

टर्कीको इस्तानबुल सहरमा सन् २०२२ को मे ६ देखि २१ तारिखसम्म सञ्चालित आइबा वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा उत्कृष्ट खेल खेल्दै संसारभरिका खेलाडी तथा प्रशिक्षकहरूको मन जित्दै सात सदस्यीय नेपाली टोली नेपाल फर्केको छ।...

बक्सिङ टोली स्वदेश फिर्ता

प्रतियोगितामा नेपालले १ कांस्य पदक जित्यो। महिला ६० केजी तौलसमूहमा पुनम रावलले नेपाललाई कांस्य दिलाएकी हुन्। पुनमको स्पर्धामा ६ खेलाडी सहभागी थिए। पहिलो चरणमा बाई पाएर सेमिफाइनल पुगेकी पुनमले फिलिपिन्सकी रिजा पस्युटसँग प्रतिस्पर्धा गरेकी थिइन्। सेमिफाइनलम...

बक्सिङ टोली स्वदेश फर्कियो

२९ चैत, काठमाडौं । थाइल्यान्ड अन्तर्राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा प्रतिस्पर्धा गरेको ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली सोमबार राती स्वदेश फर्किएको छ । टोलीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वागत गरे । थाइल्यान्डको फुकेटमा अप्रिल १ देखि १० तारिखसम्म भएको प्रतियोगितामा १ पुरुष र ४ महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालले १ कांस्य […]

बक्सिङमा पदक विजेता टोली स्वदेश फिर्ता

काठमाडौं । एएसबीसी युथ तथा जुनियर बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाएर नेपाली बक्सिङ टोली स्वदेश फर्किएको छ । दुबईमा भएको प्रतियोगितामा नेपालका तीन खेलाडीले कास्यपदक जितेका थिए । नेपालबाट सहभागिता जनाएका ६ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली मंगलबार स्वदेश फर्किएको हो । नेपालका छिरिङ वाङ्दी शेर्पाले जुनियर पुरुषको ५४ केजी तौल समूहमा कास्य...

बक्सिङ टोली स्वदेश फिर्ता

आइबा युथ पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा क्वार्टरफाइनलसम्म यात्रा तय गरेकी सुष्मा तामाङसहित तीन सदस्यीय नेपाली बक्सिङ टोली आइतबार स्वदेश फर्किएको छ।

पोल्याण्डबाट बक्सिङ टोली फर्कियो

१२ वैशाख, काठमाडौं । पोल्यान्डको किल्सीमा भएको आइबा युथ पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी २ खेलाडीसहित ३ सदस्यीय नेपाली बक्सिङ टोली आइतबार स्वदेश फर्किएको छ । अप्रिल १० देखि २४ तारिखसम्म भएको प्रतियोगितामा दुई महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए । सुष्मा तामाङ ४८ केजीमुनि क्वार्टरफाइनलसम्म पुगेकी थिइन् । पहिलो चरणमा बाइ […]

बक्सिङ टोली स्वदेश फिर्ता

जोर्डनको ओमानमा सम्पन्न एसिया/ओसियाना टोकियो ओलम्पिक २०२० बक्सिङ छनोटमा प्रतिस्पर्धा गरेको नेपाली बक्सिङ टोली सोमबार राति स्वदेश फर्किएको छ।