बक्सिङ संघले अन्तर्राष्ट्रिय बक्सिङ दिवस मनायो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले बक्सिङ खेल विकास र विस्तार सम्बन्धि विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै अन्तरास्ट्रिय बक्सिङ दिवस (२७ अगष्ट २०२२) मनाएको छ । सन् १९७४ अगस्त महिनामा क्युवाको हवानामा आयोजित प्रथम आईवा वल्र्ड बक्सिङ च्याम्पियनसिपको अवसरलाई स्मरणस्वरुप संसारभर हरेक वर्ष २०१७ जुलाई २२ तरिखलाई अन्तर्राष्ट्रिय बक्सिङ दिवसको रुपमा मनाइदै आएपनि सन् […]

सम्बन्धित सामग्री

प्रबल र छिरिङ फाइनलमा

मलेसियाको पेनाङमा चलिरहेको ३४औँ अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालका प्रबल उप्रेती र छिरिङ वाङदी शेर्पा फाइनल प्रवेश गरेका छन् । यससँगै नेपालको कम्तीमा दुई रजत पदक पक्का भएको छ । पुरुष...

अन्तर्राष्ट्रिय बक्सिङ संघको अध्यक्षमा उमर पुन: निर्वाचित

१० असोज, काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ संघ (आइबीए) को अध्यक्षमा उमर क्रेमलेभ पुन: निर्वाचित भएका छन् । अर्मेनियाको राजधानी येरेभानमा आइतबार भएको आइबीएको चुनावी साधारणसभाबाट उमर दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । उमर अब चार वर्ष आइबीएको अध्यक्ष पदमा रहनेछन् । यसअघि गत मे १३ र १४ मा टर्कीको राजधानी इस्तानबुलमा भएको कंग्रेसबाट उम […]

आर्मीका थापा फाइनलमा

थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ छनोट खेलको त्रिभुवन आर्मी क्लबका सुशील थापाले यचटुओका रविन थापालाई ५–० अंकका आधारमा पराजित गरी फाइनलमा प्रवेश गरेका छन् । सोही तौल समूहमा बक्समान्डुका लक्ष्मण राईले सुर्खेतका...

अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी भुजेललाई सम्मान

५ माघ, गुल्मी । जिल्ला खेलकुद विकास समिति गुल्मीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी झपट भुजेललाई सम्मान गरिएको छ । बुधबार जिल्ला खेलकुद विकास समितिको कार्यालय तम्घासमा भुजेललाई लुम्बिनी प्रदेश खेलकुद परिषद् सदस्य कृष्णप्रसाद भण्डारीलगायतले सम्मानपत्रसहित सम्‍मान  गरेका हुन् । गुल्मीको रेसुङ्गा नगरपालिका वडानम्बर– ८ का निवासी भुजेल सन् १९८६ मा सम्पन्न भएको एसियाली र […]

अन्तर्राष्ट्रिय बक्सिङ महासंघ अध्यक्ष नेपालमा

२ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आईबा) का अध्यक्ष उमार क्रेम्लेभ बुधबार नेपाल आएका छन् । बुधबार उमारले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजसँग भेट गरेको नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जनाएका छन् । प्रवक्ता अवालेले बक्सिङ संघलाई खेल सामाग्री पनि उपलब्ध गराएको जानकारी गराए । […]

राष्ट्रपतिसँग बक्सिङ फेडेरेसन टोलीको भेट

नेपाल भ्रमणमा आएको अन्तर्राष्ट्रिय बक्सिङ महासंघको ८ सदस्यीय टोलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेको छ ।  नेपाल बक्सिङ संघको आमन्त्रणमा नेपाल आएको अन्तर्राष्ट्रिय बक्सिङ संघका अध्यक्ष उमार क्रेम्लेभ सहितको ८ सदस्यीय टोलीले आज राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेको हो । भेटघाटका क्रममा भ्रमणमा रहेको टोलीले विश्वमा बक्सिङ खेलको अवस्था बारेमा छलफल गरेको छ । छलफलका क्रममा राष्ट्रपति भण्डारीले नेपालले आफ्नो खेलमार्फत विश्वमा नेपाललाई चिनाउन

अन्तर्राष्ट्रिय बक्सिङ दिवसमा पत्रकारलाई प्रशिक्षण

न्यूज अफ नेपाल, काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ दिवसको अवसरमा नेपाल खेलकुद पत्रकार मञ्चअन्तर्गत एनएसजेएफ एकेडेमी र काठमाडौं जिल्ला बक्सिङ संघद्वारा शुक्रबार काठमाडौंमा खेल पत्रकारहरुलाई बक्सिङ खेलबारे प्रशिक्षण दिईएको छ । एकेडेमी र संघले संयुक्त रुपमा आयोजना गरको प्रशिक्षण कार्यक्रममा ४६ जना खेल पत्रकारहरुको सहभागिता रहेको थियो । सहभागीलाई वरिष्ठ प्रशिक्षक अनुप लामाले बक्सिङ खेलको सैद्धान्तिक […]

नेपालमा अन्तर्राष्ट्रिय बक्सिङ दिवस मनाइने

काठमाडौं, (नेस) । नेपाल बक्सिङ संघले अगस्ट २७ मा अन्तर्राष्ट्रिय बक्सिङ दिवसको अवसरमा नेपालमा पनि मनाउने भएको छ । नेपाल बक्सिङ संघको आगामी अगस्ट २७ मा अन्तर्राष्ट्रिय बक्सिङ दिवसमा नेपालमा पनि विभिन्न कार्यक्रमहरू गरी मनाउने भएको हो । संघले जिल्लाका खेलाडी तथा प्रशिक्षकलाई समेत सम्मिलित गराई नेपाल सरकारको स्वास्थ्य मापदण्ड पालना गरी बक्सिङ डे मनाउन […]

बक्सिङले  अन्तर्राष्ट्रिय  डे मनाउँदै

नेपाल बक्सिङ संघले २७ अगस्टमा अन्तर्राष्ट्रिय बक्सिङ डे मनाउने भएको छ । संघको आइतबार बसेको बोर्ड बैठकले अन्तर्राष्ट्रिय बक्सिङ डे मनाउन लागेको जानकारी दिएको हो । संघमा आबद्ध सम्पूर्ण जिल्ला संघ, खेलाडी...

दाताको बाटो हेर्दै पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी

हेटौंडा :  सुशील घिमिरे एक समय नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउनको लागि चलेको नाम हो। अहिले आफ्नो गृहजिल्ला मकवानपुरको हेटौंडामा रंगशाला निर्माणको लागि दाताको बाटो हेर्दै छन्।  बक्सिङ खेलेर हेटौंडालाई मात्रै नभई देशलाई नै अन्तर्राष्‍ट्रिय स्तरमा चिनाएका घिमिरे अहिले आफ्नो ठाउमा खेलकुद सञ्चालन गर्ने रंगशाला बनाउने अभियानमा छन्।  देशको प्रतिनिधित्व गर्दै विभिन्न स्थानको रंगशालामा खेल्न पुग्दा उनलाई आफ्नो ठाउँको सधै झ–झल्को आउँथ्यो।वि.स.२०५४ सालमा १७ वर्षको हुँदादेख