पहिलो पटक स्कुल बक्सिङ हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघको तत्वावधान तथा प्राविधिक सहयोग एवम् खेलकुद प्रवद्र्धन संस्था नेपाल (स्पोन) को आयोजनामा पहिलोपटक स्कुलस्तरीय ब्वाइज तथा गल्र्स बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक स्पोनले सोमबार राजिधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै स्कुल स्तरीय बक्सिङ प्रतियोगिता आगमी चैतको ५ देखि ७ गतेसम्म हुने जानकारी गराएको हो । प्रतियोगितमामा […]

सम्बन्धित सामग्री

स्कुल बक्सिङ च्याम्पियनसिप : रोहित, प्रकट, सोनम र निशाले जिते स्वर्ण

६ चैत, काठमाडौं । फर्स्ट अल नेपाल स्कुल व्वाय एण्ड गर्ल्स बक्सिङ प्रतियोगिताको पुरुषतर्फ ३७ किलो तौल समूहमा अछामका रोहित जनालाले स्वर्ण आइतबार जितेका छन् । रोहितले आर्यन क्लब ललितपुरको अमन थापालाई पराजित गरी प्रथम स्थान हासिल गरे । यस्तै ४० किलो तौल समुहमा थानकोटका प्रकट महर्जनले बोशिगाँउका रितेश महर्जनलाई पराजित गर्दै प्रथम स्थान हासिल […]

चैतमा स्कुल बक्सिङ

पुरुषमा १० तथा महिलामा ८ गरी जम्मा १८ स्पर्धामा खेल हुनेछ। प्रतियोगितामा करिब २५ जिल्ला रक्लबका ८० खेलाडीको सहभागिता अपेक्षा गरिएको आयोजकले जनाएको छ।...

राष्ट्रव्यापी स्कुल बक्सिङ चैत पहिलो साता आयोजना हुने

काठमाडौँ- प्रथम राष्ट्रव्यापी खुल्ला स्कुल ब्वाइज एण्ड गर्ल्स बक्सिङ प्रतियोगिता चैत पहिलो साता आयोजना हुने भएको छ । नेपाल बक्सिङ संघ र खेलकुद प्रवद्र्धन संस्था नेपाल (स्पोन) ले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता चैत ५ देखि ७ गतेसम्म हुने जनाएको हो । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आयोजना हुने प्रतियोगितामा १२ देखि १४ वर्ष उमेर समूहका […]

स्कुल बक्सिङ अर्को महिना

नेपाल बक्सिङ संघको तत्वावधान तथा प्राविधिक सहयोगमा खेलकुद प्रवद्र्धन संस्था नेपाल (स्पोन) ले प्रथम राष्ट्रव्यापी स्कुलस्तरीय ब्वाइज÷गल्र्स बक्सिङ प्रतियोगिता चैत ५ गतेदेखि आयोजना गर्ने भएको छ ।