बक्सिङ टोली सर्विया प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – सर्वियाको राजधानी बेलग्रेडमा आयोजना हुन लागेको २१औं आइवा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली बक्सिङ टोलीलाई बिदाई गरिएको छ । नेपाल बक्सिङ संघले शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा खेलकुद मन्त्री महेश्वरजंग गहतराजबाट चारजना खेलाडीसहितको अफिसियललाई बिदाई गरेका हुन् । युवा तथा खेलकुद मन्त्री गहतराजले खेलाडी तथा अफिसियसलाई बिदाई गर्दै […]