अन्ततः चितवनमा नयाँ एसपी पठाइए, पन्त पर्सामा

२१ माघ, काठमाडौं । एक महिनादेखि नेतृत्वविहीन बनेको जिल्ला प्रहरी कार्यालय चितवनमा प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) नान्तिराज गुरुङलाई पठाएको छ । चितवनमा सरुवा गरिएकी एसपी गंगा पन्त राजनीतिक दबाबका कारण चितवन जान नसकेपछि विकल्पमा …

सम्बन्धित सामग्री

चितवनमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आगलागी

चितवनस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आगलागी भएको छ । शुक्रवार राति भरतपुर–११ भोजाडस्थित कुमारीचोकमा रहेको रास्वपाको सम्पर्क कार्यालयमा आगलागी भएको चितवनका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । शनिबार सटर खोल्दा कार्यालयको कुर्सी र निर्वाचन प्रचारमा प्रयोग गरिएको फ्लेक्स प्रिन्ट जलेको अवस्थामा भेटिएको छ । ‘बाहिरबाट ताला लागेको अवस्था देखिन्छ’ एसपी अधिकारी भन्छन्–‘कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान गरिरहेका छौं ।’आगलागी शुक्रवार राति भएको ब

निर्वाचन सुरक्षाका लागि चितवनमा ४ हजार सुरक्षाकर्मी

१२ कात्तिक, चितवन । ४ मंसिरमा हुने संघ तथा प्रदेशको निर्वाचनका लागि चितवनमा झण्डै ४ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार १९ सय ९१ जना म्यादी प्रहरी, ११ सय ४२ जना जनपथ प्रहरी र सशस्त्र प्रहरी बल परिचालित हुनेछन् । मतदानस्थल र केन्द्रको […]

चितवनमा गैँडा मारेर भागेका आरोपी काठमाडौंबाट पक्राउ

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारेर खाग निकालेर भागेका आरोपीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । चितवन कालिका नगरपालिका–२ घर भएका ४० वर्षीय राजन प्रजालाई वनस्थलीबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।२०७८ असारमा प्रजाले गैँडा मारेर खाग निकालेको चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराले गरेको अनुसन्धानबाट थाहा भएको छ । फागुन १७ मा पक्राउ गरेर प्रहरीले उनलाई चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरामा बुझाएको छ । आरोपी काठमाडौै–

३ एसपीको काज सरुवा, चितवन प्रहरी प्रमुखमा अधिकारी

२८ माघ, काठमाडौं । नेपाल प्रहरीले तीन जिल्लाका प्रहरी प्रमुख परिवर्तन गरेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले चितवन, महोत्तरी र बर्दियाका प्रहरी प्रमुखको काज सरुवा गरेको हो । केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीका अनुसार चितवनमा एसपी नवराज अधिकारी, महोत्तरीमा कृष्ण पंगेनी र बर्दियामा वीरेन्द्र शाहीको सरुवा भएको छ । हाल चितवनमा ओम अधिकारी, महोत्तरीमा […]

चितवनसहित तीन जिल्लाका एसपी फेरिए

प्रहरी प्रधान कार्यालयले शुक्रबार तीन जिल्लाका प्रहरी प्रमुख हेरफेर गरेको छ । चितवन, महोत्तरी र बर्दियाका प्रहरी प्रमुख फेरिएका हुन् । चितवनमा एसपी नवराज अधिकारी, महोत्तरीमा कृष्ण प्रसाद पंगेनी तथा बर्दियामा...

प्रहरीका ६ जना एसपीहरूको काज सरुवा, को–कहाँ ?

प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ । बर्दियामा वीरेन्द्र शाही, चितवनमा नवराज अधिकारी र महोत्तरीमा कृष्ण पंगेनीलाई जिम्मेवारी दिइएको छ । यसअघि  शाही अख्तियार दुरुपयोग अनुसन्धानमा आयोगमा रहेका थिए भने बाग्मती प्रदेशमा रहेका अधिकारी चितवनमा सरुवा भए ।  अपराध महाशाखामा रहेका पंगेनीलाई महोत्तरीमा पठाइएको हो ।  यस्तै महोत्तरीमा भएका दिनेश आचार्य अपराध महाशाखामा आएका छन् भने बर्दियामा रहेका ईश्वर कार्कीलाई प्रहरी प्रधान कार्यालय अन्तर्गत कार्य विभागमा आएका छन्।

चितवनमा मृत भेटिएका सेनाका हुद्दालाई उनकै साथीले मारेको पुष्टि

काठमाडौं : बिहीबार बिहान चितवनको भरतपुर महानगरपालिका वडा–१७ मानसिंह चोक नजिक सिमलडाँडा खेतमा मृत भेटिएका नेपाली सेनाका हुद्दा भरत गुरूङलाई सेनाकै सिपाहीले गोली हानी हत्या गरेको खुलेको छ।काठमाडौंबाट सँगै चितवन गएका सिपाही भरतपुर–२१ का गंगाधर ढकालले भरतको गोली हानी हत्या गरेको खुलेको चितवन प्रहरीले जानकारी दिएको छ। प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी चितवनमा बैना गरिएको जग्गा पासका गर्न गएका भरतको उनकै विश्वासिला साथी ढकालले हत्या गरेको जनाएको छ।जिल्ला प्रहरीका प्रमुख एसपी ओमप्रसाद अ

सात जना एसपीको सरुवा : चितवनमा एसपी ओम अधिकारीलाई पठाइयो

काठमाडौं : प्रहरी प्रधान कार्यालय नक्सालले सात जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ। एसपी ओम अधिकारीलाई जिल्ला प्रहरी कार्यालय चितवन सरुवा गरिएको छ। चितवनका एसपी नान्तीराज गुरुङलाई भने अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा ल्याइएको छ। त्यस्तै, एसपी रेवती ढकाललाई काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण २ महाजगंजमा सरुवा गरिएको छ। साइबर…

सात जना प्रहरी उपरीक्षकको सरुवा, लामो समयदेखि रोकिएको चितवनमा अधिकारी

प्रहरी प्रधानकार्यालयले माघ २७ गतेको निर्णय अनुसार सात जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ । जसअनुसार लामो समयदेखि रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनमा ओम प्रसाद अधिकारीको सरुवा गरिएको छ । विवादका कारण लामो समय चितवनमा एसपीको सरुवा हुन सकिरहेको थिएन ।यसअघि नान्तीराज गुरुङको सरुवा भएपछि चितवनमा एसपीको सरुवा भएको थिएन । उनको स्थानमा अधिकारी जाने भएका छन् । गुरुङ भने दानबहादुर मल्लको स्थानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् ।यस्तो छ सूचीः

नेपाल प्रहरीका सात एसपीको सरूवा, चितवनमा अधिकारी

नेपाल प्रहरीका सात जना प्रहरी उपरीक्षक (एसपी)को सरूवा भएको छ। मंगलबार प्रधान कार्यालयले सात जना एसपीको सरूवा गरेको हो।