३ एसपीको काज सरुवा, चितवन प्रहरी प्रमुखमा अधिकारी

२८ माघ, काठमाडौं । नेपाल प्रहरीले तीन जिल्लाका प्रहरी प्रमुख परिवर्तन गरेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले चितवन, महोत्तरी र बर्दियाका प्रहरी प्रमुखको काज सरुवा गरेको हो । केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीका अनुसार चितवनमा एसपी नवराज अधिकारी, महोत्तरीमा कृष्ण पंगेनी र बर्दियामा वीरेन्द्र शाहीको सरुवा भएको छ । हाल चितवनमा ओम अधिकारी, महोत्तरीमा […]