चितवनमा मृत भेटिएका सेनाका हुद्दालाई उनकै साथीले मारेको पुष्टि

काठमाडौं : बिहीबार बिहान चितवनको भरतपुर महानगरपालिका वडा–१७ मानसिंह चोक नजिक सिमलडाँडा खेतमा मृत भेटिएका नेपाली सेनाका हुद्दा भरत गुरूङलाई सेनाकै सिपाहीले गोली हानी हत्या गरेको खुलेको छ।काठमाडौंबाट सँगै चितवन गएका सिपाही भरतपुर–२१ का गंगाधर ढकालले भरतको गोली हानी हत्या गरेको खुलेको चितवन प्रहरीले जानकारी दिएको छ। प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी चितवनमा बैना गरिएको जग्गा पासका गर्न गएका भरतको उनकै विश्वासिला साथी ढकालले हत्या गरेको जनाएको छ।जिल्ला प्रहरीका प्रमुख एसपी ओमप्रसाद अ

सम्बन्धित सामग्री

निकुञ्जबाहिरका वन क्षेत्रमा गैँडा असुरक्षित

चुरे क्षेत्रमा रहेको चितवन राष्ट्रिय निकुञ्जदेखि महाभारत शृङ्खलासम्मको वन्यजन्तु ओहोरदोहोर गर्ने बरन्डाभार वन क्षेत्रमा पर्ने चतुर्मुखी सामुदायिक वनमा आइतबार गैँडाको अस्थिपञ्जर भेटियो। खाग र तीनवटा खुर नभएको अवस्थामा कालिका नगरपालिका–१ मा पर्ने सो सामुदायिक वनमा मृत गैँडा भेटिएसँगै चितवनमा चोरी सिकारीले गैँडा मार्न सक्रियता बढाएको भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गर्न थालेका छन्। यद्यपि जिल्ला वन कार्यालय चितवनले भने गैँडा मर्नुको कारण पुष्टि नभएको बताएको छ।

निकुञ्जबाहिरका वन क्षेत्रमा गैँडा असुरक्षित

चुरे क्षेत्रमा रहेको चितवन राष्ट्रिय निकुञ्जदेखि महाभारत शृङ्खलासम्मको वन्यजन्तु ओहोरदोहोर गर्ने बरन्डाभार वन क्षेत्रमा पर्ने चतुर्मुखी सामुदायिक वनमा आइतबार गैँडाको अस्थिपञ्जर भेटियो। खाग र तीनवटा खुर नभएको अवस्थामा कालिका नगरपालिका–१ मा पर्ने सो सामुदायिक वनमा मृत गैँडा भेटिएसँगै चितवनमा चोरी सिकारीले गैँडा मार्न सक्रियता बढाएको भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गर्न थालेका छन्।यद्यपि जिल्ला वन कार्यालय चितवनले भने गैँडा मर्नुको कारण पुष्टि नभएको बताएको छ। “खाग र ख

चितवनमा करेन्ट लगाएर गैंडा मारिएको पुष्टि

७ पुस, चितवन। गएको मंसिर २७ गते भरतपुर महानगरपालिका वडा नं. १६ मा मृत फेला परेको गैंडालाई करेन्ट लगाएर मारिएको पुष्टि भएको छ । सिद्धिगणेश सामुदायिक वन, विजयनगरस्थित गणेश मन्दिर जानेबाटो नजिक छेउको तोरी र जैघाँस भएको खेतमा मृत अवस्थामा भेटिएको गैंडालाई करेन्ट लगाएर मारिएको पुष्टि भएको डिभिजन वन कार्यालय भरतपुरले जनाएको छ । तोरी […]

चितवनमा मृत भेटिएका सैनिकलाई सहकर्मीले गोली हानेको पुष्टि

चितवन, साउन ८ । चितवनको भरतपुर महानगरपालिका १७ मानचोकस्थित सिमलडाँडामा बिहीबार गोली लागेर मृत अवस्थामा फेला परेका नेपाली सेनाका जवान भरत गुरुङलाई सँगै कार्यरत सैनिक जवानले गोली हानेको पुष्टि भएको छ । धादिङ निलकण्ठ नगरपालिका घर भई नेपाली सेनाको महेन्द्र दल गण शिवपुरीमा कार्यरत ३६ वर्षीय गुरूङलाई सोही गणमा कार्यरत सिपाही गंगाधर ढकालले गोली हानेर […]

चितवनमा शव भेटिएका व्यक्तिको सनाखत, सेनाको हुद्दा भएको पुष्टि

भरतपुर महानगरपालिका–१७ सिमलडाँडा भन्ने ठाउँमा बिहीबार बिहान मृत भेटिएका व्यक्तिको सनाखान भएको छ । मृत भेटिएका व्यक्ति धादिङ निलकण्ठ नगरपालिका घर भएका नेपाली सेनाका हुद्दा ३६ वर्षका भरत गुरुङ रहेको चितवन प्रहरीका डीएसपी सुर्य थापाले जानकारी दिए ।

चितवनमा सेनाका हुद्दा मृत फेला र भालुको आक्रमणबाट एकको मृत्यु

भरतपुर महानगरपालिका १७ मानसिङ्चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा नेपाली सेनाका हुद्दा मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उक्त शव धादिङ निलकण्ठ नगरपालिका घर भई नेपाली सेनाको महेन्द्रदल गण, राष्ट्रिय निकुञ्ज टोखामा कार्यरत हुद्दा ३६ वर्षीय भरत गुरुङ भएको पुष्टि भएको छ ।

चितवनमा फेला परेको शव सेनामा कार्यरत हुद्दा भरत गुरुङको भएको पुष्टि

चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा मृत फेला परेको शवको पहिचान खुलेको छ । बिहीबार विहान फेला परेको शव धादिङको निलकण्ठ नगरपालिका घर भएका भरत गुरुङको भएको प्रदेश–३ प्रहरी कार्यालयका डीआईजी प्रकाशजंग कार्कीले रातोपाटीलाई बताए ।      ३६ वर्षीय भरत गुरुङ नेपाली सेनाका हुद्...

चितवनको घोलमा मृत भेटिएका व्यक्ति नेपाली सेनाका हुद्दा रहेको पुष्टि

चितवनमा मृत फेला परेका व्यक्ति नेपाली सेनाका हुद्दा रहेको पुष्टि भएको छ।