सात जना एसपीको सरुवा : चितवनमा एसपी ओम अधिकारीलाई पठाइयो

काठमाडौं : प्रहरी प्रधान कार्यालय नक्सालले सात जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ। एसपी ओम अधिकारीलाई जिल्ला प्रहरी कार्यालय चितवन सरुवा गरिएको छ। चितवनका एसपी नान्तीराज गुरुङलाई भने अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा ल्याइएको छ। त्यस्तै, एसपी रेवती ढकाललाई काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण २ महाजगंजमा सरुवा गरिएको छ। साइबर…

सम्बन्धित सामग्री

प्रहरी महानिरीक्षक थापाले बिर्सिए आफ्नै आचारसंहिता

काठमाडौं । तराईबाट फर्केकालाई तराईका जिल्लामा कमान्ड नदिने आफ्नै आचारसंहिताविपरीत प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले दुई जना उपरीक्षक (एसपी)लाई उनीहरूले चाहेकै ठाउँमा काज सरुवा गरेका छन् । शक्तिकेन्द्रको दबाबमा प्रहरी महानिरीक्षक क्षत्रीले उनीहरूलाई कमाइका हिसाबले आकर्षक मानिने जिल्लामा सरुवा गरेका हुन् । प्रहरी महानिरीक्षक क्षत्रीले चितवनमा एसपी नवराज अधिकारी र महोत्तरीमा कृष्ण पंगेनीलाई काज सरुवा […] The post प्रहरी महानिरीक्षक थापाले बिर्सिए आफ्नै आचारसंहिता appeared first on राजधानी राष्ट्रिय दैनिक.

६ जना एसपीको काज सरुवा, तीन जिल्लाका प्रमुख फेरिए

काठमाडौं । प्रहरी प्रधान कार्यालयले शुक्रबार ६ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ । तीन जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । चितवनमा नवराज अधिकारी, महोत्तरीमा कृष्ण पंगेनी र बर्दियामा विरेन्द्र शाही पुगेका छन्। चितवनमा रहेका ओम अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दियामा रहेका इश्वर कार्की प्रहरी प्रधान कार्यालय र महोत्तरीमा रहेका दिनेश […]

३ एसपीको काज सरुवा, चितवन प्रहरी प्रमुखमा अधिकारी

२८ माघ, काठमाडौं । नेपाल प्रहरीले तीन जिल्लाका प्रहरी प्रमुख परिवर्तन गरेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले चितवन, महोत्तरी र बर्दियाका प्रहरी प्रमुखको काज सरुवा गरेको हो । केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीका अनुसार चितवनमा एसपी नवराज अधिकारी, महोत्तरीमा कृष्ण पंगेनी र बर्दियामा वीरेन्द्र शाहीको सरुवा भएको छ । हाल चितवनमा ओम अधिकारी, महोत्तरीमा […]

प्रहरीका ६ जना एसपीहरूको काज सरुवा, को–कहाँ ?

प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ । बर्दियामा वीरेन्द्र शाही, चितवनमा नवराज अधिकारी र महोत्तरीमा कृष्ण पंगेनीलाई जिम्मेवारी दिइएको छ । यसअघि  शाही अख्तियार दुरुपयोग अनुसन्धानमा आयोगमा रहेका थिए भने बाग्मती प्रदेशमा रहेका अधिकारी चितवनमा सरुवा भए ।  अपराध महाशाखामा रहेका पंगेनीलाई महोत्तरीमा पठाइएको हो ।  यस्तै महोत्तरीमा भएका दिनेश आचार्य अपराध महाशाखामा आएका छन् भने बर्दियामा रहेका ईश्वर कार्कीलाई प्रहरी प्रधान कार्यालय अन्तर्गत कार्य विभागमा आएका छन्।

सात जना प्रहरी उपरीक्षकको सरुवा, लामो समयदेखि रोकिएको चितवनमा अधिकारी

प्रहरी प्रधानकार्यालयले माघ २७ गतेको निर्णय अनुसार सात जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ । जसअनुसार लामो समयदेखि रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनमा ओम प्रसाद अधिकारीको सरुवा गरिएको छ । विवादका कारण लामो समय चितवनमा एसपीको सरुवा हुन सकिरहेको थिएन ।यसअघि नान्तीराज गुरुङको सरुवा भएपछि चितवनमा एसपीको सरुवा भएको थिएन । उनको स्थानमा अधिकारी जाने भएका छन् । गुरुङ भने दानबहादुर मल्लको स्थानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् ।यस्तो छ सूचीः

अन्तत: चितवनकाे प्रहरी प्रमुखकाे रूपमा गुरुङलाई पठाइयो

काठमाडौं – प्रहरी प्रधान कार्यालयले चितवनमा प्रहरी प्रमुखकाे रूपमा एसपी नान्तीराज गुरुङलाई पठाइएको छ।त्यस्तै एसपीगंगा पन्तलाई पर्सा प्रमुखका रुपमा काज सरुवा गरेको छ। यसअघि नियमित सरुवामा पन्तलाई चितवन पठाइने निर्णय भएको भएपनि सत्तारुढ दल ...

पाँच एसपीको सरुवा, चितवनमा नान्ती राज गुरुङ

प्रहरी प्रधान कार्यालयले मंगलबार पाँच जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ । चितवन सरुवा भए पनि

अन्ततः चितवनमा नयाँ एसपी पठाइए, पन्त पर्सामा

२१ माघ, काठमाडौं । एक महिनादेखि नेतृत्वविहीन बनेको जिल्ला प्रहरी कार्यालय चितवनमा प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) नान्तिराज गुरुङलाई पठाएको छ । चितवनमा सरुवा गरिएकी एसपी गंगा पन्त राजनीतिक दबाबका कारण चितवन जान नसकेपछि विकल्पमा …