नेपाल प्रहरीका सात एसपीको सरूवा, चितवनमा अधिकारी

नेपाल प्रहरीका सात जना प्रहरी उपरीक्षक (एसपी)को सरूवा भएको छ। मंगलबार प्रधान कार्यालयले सात जना एसपीको सरूवा गरेको हो।

सम्बन्धित सामग्री

लेडी जेसिज कप महिला फुटबल – रौतहट र अल स्टार फाइनलमा

सुशिल पन्त क्षेत्री, चितवनरौतहट महिला फुटबल एकेडेमी र अल स्टार स्पोर्टस एकेडेमी चितवनमा जारी लेडी जेसिज कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । बिहीबार सेमिफाइनल जित्दै रौतहट र धनगढीले उपाधि भिडन्त पक्का गरेको हो । नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिमकेन्द्र) को मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा रौतहटले गोकर्णेश्वर नगरपालिका काठमाडौंलाई १-० ले […] The post लेडी जेसिज कप महिला फुटबल – रौतहट र अल स्टार फाइनलमा first appeared on हाम्रो खेलकुद.

चितवनमा जेसीज राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने

नेपाल प्रहरी शिक्षालय भरतपुरमा हुन लागेको प्रतियोगिता यही मंसिर पाँच गतेदेखि नौँ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।...

प्रहरी शिक्षालयमा योग विज्ञान शिविर

काठमाडौँ,२६ मँसिर । चितवनमा प्रशिक्षणमा रहेका प्रहरीका लागि एकदिने योग विज्ञान शिविर गरिएको छ । आइतबार नेपाल प्रहरी शिक्षालय भरतपुरमा रहेका प्रहरीका लागि योग विज्ञान शिविर गरिएको हो । पतञ्जली योग समितिको सहकार्यमा गरिएको शिविरमा प्रहरी जवानदेखि नायब प्रहरी महानिरीक्षक उपस्थिति रहेको थियो । कार्यक्रममा पतञ्जली योग समिति केन्द्रीय प्रभारी लवदेव मिश्रले योग प्रशिक्षण गराएका […]

प्रशिक्षणमा रहेका प्रहरीका लागि शिक्षालयमा योग विज्ञान शिविर

भरतपुर : चितवनमा प्रशिक्षणमा रहेका प्रहरीका लागि एकदिने योग विज्ञान शिविर गरिएको छ। आइतवार नेपाल प्रहरी शिक्षालय भरतपुरमा रहेका प्रहरीका लागि योग विज्ञान शिविर गरिएको हो। पतञ्जली योग समितिको सहकार्यमा गरिएको शिविरमा प्रहरी जवानदेखि नायब प्रहरी महानिरीक्षक उपस्थिति रहेको थियो। कार्यक्रममा पतञ्जली योग समिति केन्द्रीय प्रभारी लवदेव मिश्रले योग प्रशिक्षण…

प्रहरी शिक्षालयमा योग विज्ञान शिविर

काठमाडौं : चितवनमा प्रशिक्षणमा रहेका प्रहरीका लागि एकदिने योग विज्ञान शिविर गरिएको छ।  आइतबार नेपाल प्रहरी शिक्षालय भरतपुरमा रहेका प्रहरीका लागि योग विज्ञान शिविर गरिएको हो।पतञ्जली योग समितिको सहकार्यमा गरिएको शिविरमा प्रहरी जवानदेखि नायब प्रहरी महानिरीक्षक उपस्थिति रहेको थियो। कार्यक्रममा पतञ्जली योग समिति केन्द्रीय प्रभारी लवदेव मिश्रले योग प्रशिक्षण गराएका थिए।  योगले मानिसलाई तन्दरुस्त बनाउनका साथै सकारात्मक सोँच दिने भएकाले प्रहरीलाई योग प्रशिक्षण दिइएको हो।योग शिविर तीन

चितवनमा निगुराे टिप्न जाँदा बाघको आक्रमण परि एक महिला बेपत्ता

चितवन - निगुरो टिप्न जाँदा बाघको आक्रमणमा परि एक महिला बेपत्ता भएकी छिन् । भरतपुर महानगरपालिका–२७ का २३ वर्षीया रेखा बस्नेतलाई आज बिहान बाघले आक्रमण गरेको हो। स्थानीय राधाकृष्ण सामुदायिक वनमा निगुरो टिप्न गएकामध्ये उहाँलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार बाघले जङ्गलतर्फ लगेको भन्ने सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, नेपाली सेनासहितको टोलीले खोजीकार्य गरिरहेकाे छ ।  हराइरहेकी महिलाको खोजीका लाग...

एमाले महाधिवेशन : २२ सय सुरक्षाकर्मी परिचालन, १४ पार्किङस्थल, दुई एआईजी चितवनमा

चितवन । नेकपा (एमाले)को दशौँ महाधिवेशन सुरक्षाका लागि २२ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षाको कमाण्ड सम्हालेका नेपाल प्रहरीका अतिरिक्त महारीक्षक (एआईजी) सहकुल थापाले नेपाल प्रहरी र सशस्त्र गरी २२ सय सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । उनकाअनुसार नारायणी किनारको उद्घाटन समारोह र सौराहको बन्दसत्र समारोहस्थल केन्द्रित सुरक्षा योजना लागू गरिएको छ । महाधिवेशनअन्तर्गत १४ […] The post एमाले महाधिवेशन : २२ सय सुरक्षाकर्मी परिचालन, १४ पार्किङस्थल, दुई एआईजी चितवनमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

चितवनमा बजार र यातायात ठप्प, चोक-चोकमा प्रहरी (फोटो फिचर)

चितवन : दोस्रो लहरको कोरोना महामारी नियन्त्रण गर्न चितवनमा आजदेखि १५ दिनसम्म निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालयले बैशाख १६ गते राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो।निषेधाज्ञाको पहिलो दिन आज बजार र यातायात क्षेत्र ठप्प छ। निषेधाज्ञा कार्यान्वयनका लागि बजार क्षेत्र र चोक–चोकमा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन्। मालबहाक सवारी साधन, स्वास्थ्य सामग्री बोकेका सवारी साधन, प्रेस, इन्टरनेट, पेट्रोलियम पदार्थ, तरकारी, दुग्धजन्य पदार्थ बोकेका सवारी साध

नारायणगढमा भेटिएका मनकारी प्रहरी

६ वैशाख, चितवन । लकडाउन उल्लङ्घन गरेको भन्दै कहिले डाक्टर त कहिले औषधि किन्न गएकाहरुलाई कुटिपट गरेको भन्दै नेपाल प्रहरी निकै आलोचित भयो । तर, चितवनमा भने प्रहरीले पैदलयात्रीहरूको मन जितेको छ । काठमाडौं लगायतका विभिन्न …

चितवनमा प्लाइ उद्योगमा आगलागी

चितवन : पूर्वीचितवनको एक प्लाइ उद्योगमा आगलागी भएको छ। राप्ती नगरपालिका-६ पम्फा पुलनजिकै रहेको ओम शिव मिल एण्ड भेनियल उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। राम उप्रेतीले सञ्चालन गरेको प्लाइ उद्योगमा बिजुली सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय आगो ...