सात जना प्रहरी उपरीक्षकको सरुवा, लामो समयदेखि रोकिएको चितवनमा अधिकारी

प्रहरी प्रधानकार्यालयले माघ २७ गतेको निर्णय अनुसार सात जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ । जसअनुसार लामो समयदेखि रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनमा ओम प्रसाद अधिकारीको सरुवा गरिएको छ । विवादका कारण लामो समय चितवनमा एसपीको सरुवा हुन सकिरहेको थिएन ।यसअघि नान्तीराज गुरुङको सरुवा भएपछि चितवनमा एसपीको सरुवा भएको थिएन । उनको स्थानमा अधिकारी जाने भएका छन् । गुरुङ भने दानबहादुर मल्लको स्थानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् ।यस्तो छ सूचीः

सम्बन्धित सामग्री

१४१ प्रहरी नायब उपरीक्षकको सरुवा (सूचीसहित)

नेपाल प्रहरीले १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले १४१ जना डीएसपीको सरुवा गरेको जानकारी दिएको हो ।

चार डीआईजीको काज र सय एसपीको सरुवा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका चार जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)को काज सरुवा र सय जना सशस्त्र प्रहरी उपरीक्षकको सरुवा भएको छ । नेपाल सरकार (उपप्रधान तथा गृहमन्त्रीस्तर)को २४ माघको निर्णयानुसार चार जना सशस्त्र प्रहरी नायब महानिरीक्षकलाई सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयमा काज खटाइएको छ । जसअनुसार, ६ नम्बर बाहिनी सुर्खेतका डीआईजी […] The post चार डीआईजीको काज र सय एसपीको सरुवा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

९५ एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

नेपाल प्रहरीका ९५ प्रहरी उपरीक्षकको सरुवा भएको छ।  प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहको निर्णयमा एसपीहरूको

राष्ट्रियसभाबाट पारित भयो नागरिकता विधेयक

काठमाडौं। राष्ट्रियसभाबाट नागरिकता विधेयक बहुमतले पारित गरियो। साउन १६ गते एमालेले उपत्यकामा महङ्गीविरुद्ध प्रदर्शन गर्ने घोषणा गरेको छ। बाबुराम भट्टराईले ‘नेपाल समाजवादी पार्टी’ दर्ता गराए । गृह मन्त्रालयले २४ जना प्रहरी उपरीक्षकको सरुवा ग¥यो । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आइपुगेका छन्।

३६ प्रहरी नायव उपरीक्षकको सरुवा

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले तीन दर्जन प्रहरी नायव उपरीक्षकको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले स्थानीय तहको निर्वाचन आचारसंहिता शुरु हुनु अगावै ३६ प्रहरी नायव उपरीक्षक(डीएसपी)को सरुवा गरेका हुन् ।

६ प्रहरी उपरीक्षकको सरुवा

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी उपरीक्षक(एसपी)को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय नक्साल स्रोतका अनुसार बागमती प्रदेश प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक सरुवा गरिएको छ भने सिन्धुपाल्चोकका राजन अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ल्याइएको छ । यस्तै काठमाडौँ उपत्यका प्रहरी कार्यालयका शान्तिराज कोइरालालाई जिल्ला […]

नेपाल प्रहरीका १८ प्रहरी उपरीक्षकको सरुवा

काठमाडौँ– नेपाल प्रहरीले १८ प्रहरी उपरीक्षकको सरुवा गरेको छ । आइतबार प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको हो । १८ एसपी सरुवा भएसँगै सात जिल्लाका प्रहरी प्रमुखहरू पनि परिवर्तन भएका छन् ।

९५ जना डिएसपीको सरुवा

प्रहरी प्रधान कार्यालयले आज विभिन्न क्षेत्रमा कार्यरत ९५ प्रहरी नायब उपरीक्षकको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको आजको निर्णयानुसार उपत्यकासहित विभिन्न जिल्लामा कार्यरत प्रहरी उपरीक्षकको सरुवा गरिएको प्रहरीको मानव स्रोत तथा प्रशासन विभागले सूचना जारी गरी जनाएको छ । नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणमा अनन्तराम शर्मा, प्रहरीवृत्त कालीमाटीमा अनिलकुमार घिमिरे, नगर प्रहरी कार्यालय काठमाडौँमा कौशलकुमार बुढाथोकी, प्रहरीवृत्त बालाजुमा गौतम मिश्र र प्रहरीवृत्त थानकोटमा डिल्लीन

९५ डिएसपीको सरुवा [सूची]

प्रहरी प्रधान कार्यालयले बिहीबार विभिन्न क्षेत्रमा कार्यरत ९५ प्रहरी नायब उपरीक्षकको सरुवा गरेको छ ।प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको बिहीबारको निर्णयानुसार उपत्यकासहित विभिन्न जिल्लामा कार्यरत प्रहरी उपरीक्षकको सरुवा गरिएको प्रहरीको मानव स्रोत तथा प्रशासन विभागले सूचना जारी गरी जनाएको छ ।

९५ डिएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले आज विभिन्न क्षेत्रमा कार्यरत ९५ प्रहरी नायब उपरीक्षकको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको आजको निर्णयानुसार उपत्यकासहित विभिन्न जिल्लामा कार्यरत प्रहरी उपरीक्षकको सरुवा गरिएको प्रहरीको मानव स्रोत तथा प्रशासन विभागले सूचना जारी गरी जनाएको छ । नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणमा अनन्तराम शर्मा, प्रहरीवृत्त कालीमाटीमा अनिलकुमार घिमिरे, […]