रुससँगको युद्धमा अहिलेसम्म आफ्ना झन्डै ९ हजार सैनिक मारिएका युक्रेन भनाइ

रूससँगको युद्धमा अहिलेसम्म आफ्ना झन्डै ९ हजार सैनिक मारिएको युक्रेनले जनाएको छ । झन्डै ७ महिनादेखि चलिरहेको युद्धमा ती सैनिकको ज्यान गएको युक्रेनले विवरण सार्वजनिक गरेको हो । युक्रेनका कमाण्डर इन चीफ जनरल भ्यालेरी जालुज्नीले युद्धका कारण बालबालिकाको हेरचाहमा विशेष ध्यान दिनुपर्ने अवस्था आएको समेत बताउनुभएको छ । उहाँले भन्नुभयो,‘थुप्रै बालबालिकाका अभिभावकहरू युद्धको मैदानमा छन्, ती मध्ये कतिपयले ज्यान गुमाएका छन् । अभिभावक गुमाएका बालबालिकाको पालनपोषण र शिक्षा–दीक्षामा गम्भीर समस्या देखिएको छ ।’ यु...

सम्बन्धित सामग्री

युक्रेन संकटको दुई वर्ष

आज अर्थात् २४ फेब्रुअरीमा रुसी महासंघद्वारा गरिएको युक्रेन लक्षित ‘विशेष सैनिक अपरेसन’ दुई वर्ष पुगेको छ।...

रुस–युक्रेन युद्धमा रुसका १३ हजारभन्दा बढी सैनिक मारिए, ७ हजार बेपत्ता

एजेन्सी, ९ बैशाख । रुस–युक्रेन युद्ध रोकिने कुनै छाट देखिएको छैन । दुवै देशले अहिलेसम्म धेरै पीडा भोगिरहेका छन् । यसैबीच रुसले युद्धमा आफ्ना हजारौं सैनिक मारिएको स्वीकार गरेको छ । क्रेमलिन समर्थक मिडिया राडोभकाले गरेको ट्वीटका अनुसार युक्रेन आक्रमणमा १३ हजार ४१४ रुसी सैनिकको मृत्यु भएको छ भने ७ हजार सैनिक अझै बेपत्ता छन् […]

६८२४ ‘भाडाका सैनिक’ रुसविरुद्ध लड्न युक्रेन छिरेको दाबी

एजेन्सी, ५ वैशाख । रुसले आफूविरुद्ध लड्न युक्रेनमा ६ हजार ८ सय २४ ‘भाडाका विदेशी सैनिक’ छिरेको तथ्यांक सार्वजनिक गरेको छ । रुसी रक्षा मन्त्रालयले आइतबार यसबारे उल्लेख गरेको हो । रुसले १०३५ ‘भाडाका सैनिक’ मारिएको दाबी गरेको छ । ४ सय सैनिक मारिउपोलमा घेराबन्दीमा परेको समेत उल्लेख गरेको छ । १७ सय १७ ‘भाडाका […]

रुस-युक्रेन युद्धमा कति सैनिक मारिए ?

एजेन्सी, १३ चैत्र । रुस र युक्रेनबीच जारी युद्धमा हजारौं सैनिकको मृत्यु भइसकेको छ । दुवै पक्षले बढीभन्दा बढी सैनिक मारिएको तथ्यांक दिएका छन् । तर, त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन । रुसले आफ्नोतर्फ १३५१ सैनिक मारिएको तथ्यांक सार्वजनिक गरेका ेछ । ३८२५ सैनिक घाइते भएको उल्लेख छ । रुसले युक्रेनतर्फ १४ हजार सैनिक […]

रुस-युक्रेन युद्धमा ‘भाडाका विदेशी सैनिक’ को प्रयोग

एजेन्सी, २८ फागुन । रुस र युक्रेनबीचको युद्धमा भाडाका विदेशी सैनिकको प्रयोग हुन थालेको छ । दुवै देशले लड्न चाहने स्वयंसेवी भनेपनि भाडाका सैनिक प्रयोग हुन थालेको हो । युक्रेनले यसअघि नै रुसविरुद्ध लड्न चाहने विदेशीलाई भर्ती गरिसकेको छ । जसमा एकजना नेपाली पनि देखिएका छन् । युक्रेनले अमेरिकी र यूरोपका कतिपय देशका नागरिकलाई लडाईंमा […]

रुस-युक्रेन युद्धमा कति सैनिक मारिए ?

एजेन्सी, १९ फागुन । रुस र युक्रेनबीच युद्धको आज आठौं दिन । युद्धले ठूलो जनधनको क्षति भएको खुलेको छ । रुसी हालैमात्र सार्वजनिक गरेको रिपोर्टमा ५०० सैनिक मारिएको उल्लेख छ । १६ सय घाइते भएको जनाइएको छ । युक्रेनले भने ७ हजार रुसी सैनिक मारिएको दाबी गरेको छ । तर, उसले आफ्ना तर्फबाट भएको क्षति […]

युक्रेनमाथि आक्रमण गर्न रुसलाई बेलारुसको साथ, बेलारुसी सैनिक पनि युक्रेन पसे

काठमाडौंँ- रुसी आक्रमणमा सघाउन बेलारुसका सैनिक पनि युक्रेन प्रवेश गरेका छन् । युक्रेन सरकारले युक्रेनमा बेलारुसका सैनिक प्रवेश गरेको जानकारी दिएको हो । युक्रेनको संसद्ले सामाजिक सञ्जाल ट्विटरमार्फत् सन्देश जारी गर्दै ‘बेलारुसी फौज चेर्निहिभ क्षेत्रमा प्रवेश गरेको’ जनाएको छ । यस क्षेत्र बेलारुसको सीमानजिक युक्रेनको उत्तरी भेगमा पर्छ । यससँगै बेलारुस युक्रेनमाथि आक्रमण गर्ने दोश्रो […]

रुसी सैनिक युक्रेन पस्दा तेलको मूल्य उकालो लाग्यो

काठमाडौं, ११ फागुन । रुसी सैनिक युक्रेनमा पस्दा विश्व अर्थतन्त्र नै तरंगित भएको छ । युक्रेन संकटले निरन्तर वृद्धि भएको तेलको मूल्य सन् २०१४ यताको किर्तिमान तोड्दै ९९ डलर प्रति ब्यारल नाघेको छ । रुसले डोनेत्स्क र लुहान्स्क दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि सैनिक पठाएको छ । रुसी सैनिकहरु दुई क्षेत्रमा शान्ति स्थापनाका लागि […]

युक्रेन सीमा नजिक खटिएका केही रुसी सैनिक अड्डा फर्किने

युक्रेन सीमा नजिक तैनाथ रहेका केही रुसी सैनिकहरू आफ्नो अड्डातर्फ फर्किरहेको मस्कोले जानकारी दिएको भनी समाचार संस्था एएफपीले खबर दिएको छ ।  रुसी सैनिकहरू सीमा नजिक खटिँदा युक्रेनमाथि आक्रमण हुन लागेको भनी आशंका व्यक्त गरिएको थियो ।  ‘दक्षिणी र पश्चिमी सैन्य क्षेत्रमा रहेको सैनिक इकाइहरू आफ्नो अड्डातिरै फर्किन थाल्नेछन्,’ रुसको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

युक्रेन तनाव बढेपछि रुसले सीमानजिक तैनाथ गर्‍यो प्याराट्रूपर सैनिक (भिडियो)

युक्रेन तनाव बढ्दै गएपछि रुसले सीमा नजिक शीर्ष प्याराट्रूपरहरू तैनाथ गरेको छ ।  सैनिक र उपकरणहरू बोकेको एक ट्रेन सम्भावित युद्धक्षेत्रमा पश्चिमतर्फ गइरहेको देखिएको छ । युक्रेन र बेलारुस दुवैको सीमा नजिक रहेको रुसको ब्य्रान्स्क क्षेत्रमा सेना गइरहेको देखिन्छ ।  रुसले युक्रेनमा आक्रमण गर्ने निर्णय लिएमा भयंकर परिणाम बेहोर्नुपर्ने अमेरिकाका राष्ट्रपति जो बाइडनले चेतावनी दिएका छन् । रुसले चाहिँ युक्रेनलाई नेटोको सदस्य बनाउन नहुने माग राखेको छ र युक्रेनमाथि आक्रमण गर्न लागेको कुरा झूटो भएको बताएको छ । युक्रेन ...