रुस–युक्रेन युद्धमा रुसका १३ हजारभन्दा बढी सैनिक मारिए, ७ हजार बेपत्ता

एजेन्सी, ९ बैशाख । रुस–युक्रेन युद्ध रोकिने कुनै छाट देखिएको छैन । दुवै देशले अहिलेसम्म धेरै पीडा भोगिरहेका छन् । यसैबीच रुसले युद्धमा आफ्ना हजारौं सैनिक मारिएको स्वीकार गरेको छ । क्रेमलिन समर्थक मिडिया राडोभकाले गरेको ट्वीटका अनुसार युक्रेन आक्रमणमा १३ हजार ४१४ रुसी सैनिकको मृत्यु भएको छ भने ७ हजार सैनिक अझै बेपत्ता छन् […]