रुसी सैनिक युक्रेन पस्दा तेलको मूल्य उकालो लाग्यो

काठमाडौं, ११ फागुन । रुसी सैनिक युक्रेनमा पस्दा विश्व अर्थतन्त्र नै तरंगित भएको छ । युक्रेन संकटले निरन्तर वृद्धि भएको तेलको मूल्य सन् २०१४ यताको किर्तिमान तोड्दै ९९ डलर प्रति ब्यारल नाघेको छ । रुसले डोनेत्स्क र लुहान्स्क दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि सैनिक पठाएको छ । रुसी सैनिकहरु दुई क्षेत्रमा शान्ति स्थापनाका लागि […]