६८२४ ‘भाडाका सैनिक’ रुसविरुद्ध लड्न युक्रेन छिरेको दाबी

एजेन्सी, ५ वैशाख । रुसले आफूविरुद्ध लड्न युक्रेनमा ६ हजार ८ सय २४ ‘भाडाका विदेशी सैनिक’ छिरेको तथ्यांक सार्वजनिक गरेको छ । रुसी रक्षा मन्त्रालयले आइतबार यसबारे उल्लेख गरेको हो । रुसले १०३५ ‘भाडाका सैनिक’ मारिएको दाबी गरेको छ । ४ सय सैनिक मारिउपोलमा घेराबन्दीमा परेको समेत उल्लेख गरेको छ । १७ सय १७ ‘भाडाका […]

सम्बन्धित सामग्री

ईयूले युक्रेन र माल्दोभालाई सदस्यता दिने

युरोपेली संघ (ईयू)ले युक्रेन र माल्दोभालाई सदस्यता दिने प्रयोजनका लागि छलफल शुरु गर्ने निर्णय गरेको छ । उसले जर्जियालाई पनि युरोपेली संघको सदस्यको उम्मेदवारको मान्यता दिने निर्णय गरेको छ । ईयूको यो निर्णयपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ब्रसेल्समा आयोजित शिखर सम्मेलनमा यो निर्णय युरोप र युक्रेन दुवैका लागि जित भएको टिप्पणी गरे। युरोपेली परिषद (ईसी)का अध्यक्ष चार्ल्स मिशेलका प्रवक्ताले यो निर्णय ईयूले सर्वसम्मत रूपमा गरेको दाबी गरे। युक्रेनलाई ईयुको सदस्यता दिने छलफल

प्रचण्ड प्रधानमन्त्री बनेपछि नेपाल युक्रेन हुनबाट जोगियो: देव गुरुङ

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेकाले देश युक्रेन हुनबाट जोगिएको दाबी गरेका छन् ।

लिसिचान्स्क कब्जा गरेको रुसको दाबी, युक्रेन माैन

युक्रेनको सम्पूर्ण डोनबास क्षेत्र कब्जा गर्ने लक्ष्यअनुरुप  लुहान्स्क प्रान्तको प्रमुख अन्तिम शहरलाई रुसी सेनाले नियन्त्रणमा लिएको दाबी रुसका रक्षामन्त्रीले गरेका छन् ।

दुवै युक्रेन र रुसले नै गरे लाइसान्स्कमाथि नियन्त्रणको दाबी

काठमाडौँ- युक्रेनको पूर्वी सहर लाइसान्स्कलाई युक्रेनी तथा रुस सेनाले आफ्नो निरन्तरमा भएको दाबी गरेका छन् । रुसद्वारा लाइसान्स्कमा भारी मात्रामा भएको आक्रमणको प्रतिरोध गरेको तर सहर कब्जा नभएको युक्रेनको दाबी छ । तथापि, रुसी समर्थित अलगाववादीहरुले भने सहरमा सफलतापूर्वक प्रवेश गरेको र सहरको बीचमा पुगेको दाबी गरिरहेको छ । रुसी सञ्चार माध्यमले रुसी सेना सडकहरूमा […]

रुस–युक्रेन युद्ध लम्बिँदै गए अमेरिकी डलर कमजोर बन्न सक्ने

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले रुस–युक्रेन युद्ध लम्बिँदै गएमा अमेरिकी डलर कमजोर बन्न सक्ने दाबी गरेको छ ।आईएमएफकी प्रथम उपकार्यकारी निर्देशक गीता गोपीनाथले द फाइनान्सियल टाइम्ससँग कुराकानी गर्दै युद्ध लम्बिँदै जाँदा र रुसमाथिको आर्थिक प्रतिबन्धका कारण अमेरिकी डलरको प्रभुत्व क्रमशः कमजोर बन्दै जाने बताएको समाचार संस्था रोयटर्सले जनाएको छ । गएको फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण थालेपछि अमेरिका र युरोपेली देशले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाइरहेका छन् । रुसले पेट्रोलियम पदार्थको भुक्तानी आफ्नै मुद्रा रुबलमा गर्...

युक्रेन हमलाका क्रममा पाँच सय रुसी सेना मारिएको स्वीकार

काठमाडौँ – युक्रेन आक्रमणका क्रममा ४९८ रुसी सेना मारिएका पुष्टि भएको छ। युक्रेन आक्रमणका क्रममा आफ्ना ४९८ सुरक्षाकर्मी मारिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ। रुसले पहिलो पटक आफ्नो तर्फ भएको क्षतिको विवरण सार्वजनिक गरेको हो । तर, युक्रेनले रुसले सार्वजनिक गरेको तथ्यांक भन्दा बढी रुसी सेना मारिएको दाबी गरेको छ । रुसी हमलामा ठूलो संख्यामा […]

अमेरिका भन्छ—रसियाली सेना युक्रेन सिमामा निरन्तर बढ्दैछ

रसियाली सेना युक्रेनको सीमामा निरन्तर बढेको अमेरिकाले दाबी गरेको छ । युक्रेन संकट समाधानका लागि पहल गरिरहेको अमेरिकाले बताइरहेका बेला विदेश मन्त्रालयले यस्तो दाबी गरेको हो । ‘यो छुट्टै सम्भावना छ की सायद पहिलेभन्दा धेरै वास्तविक सैन्य कारबाहीसँगै अगाडि बढेको रसियाले निर्णय गर्न सक्छ ।’ अमेरिकी विदेश मन्त्रालयलका प्रवक्ता नेड प्राइसले भने । रसियाले कुनै पनि बेला युक्रेनमा अतिक्रमण गर्न सक्ने उनले बताए । युक्रेनको सीमामा  रसियाले केही सातादेखि एक लाखभन्दा बढी सेना तैनाथ