विनानिष्कर्ष टुंगियो डा. केसी र सरकारी टोलीबीचको वार्ता
काठमाडौं । जुम्लामा आमरण अनशन बसिरहेका डा. गोविन्द केसीका प्रतिनिधि र सरकार पक्षका प्रतिनिधिबीचको वार्ता आज पनि बिना निष्कर्ष टुंगिएको छ । शिक्षा मन्त्रालयमा भएको वार्तामा अर्को वार्ता कहिले हुने भन्ने ...
सरकार र डा.गोविन्द केसीबीच भएको सम्झौताप्रति स्वास्थ्य सेवामा क्रियासिल पेशागत संघ तथा ट्रेड युनियनहरुको असहमति, तत्काल सच्याउन माग काठमाडौं, १२ असोज । स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियन तथा पेशागत संघ संगठनहरूले डा.गोविन्द केसी र नेपाल सरकारबीच गत असोज ८ गते भएको सहमतिको एउटा बुँदामा आपक्ति जनाएका छन । डा. केसी र सरकारबीच गठित वार्ता समितिले […]
काठमाडौंः सरकार र अनशनरत डा. गोविन्द केसीबीच दश बुँदे सहमति भएको छ। डा. केसी र सरकारी वार्ता टोलीका संयोजक डा. गणेशप्रसाद पाण्डेले सहमतिमा हस्ताक्षर गरेका छन्।
सहमतिसँगै केसीले अनशन तोडेका छन्।
दुई पक्षबीच स्वास्थ्य सेवा सुधारका लागि देशभरका सरकारी अस्पतालहरुमा हाल सञ्चालनमा रहेका शय्या अनुसार दरबन्दी थप गर्नेबारे सहमति भएको छ।…
स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुधारको माग राख्दै १३ दिन देखि आमरण अनसनमा बसेका डा केसी र सरकारबीच सहमति हुने भएको छ। सरकारी वार्ता टोली र डा केसी पक्षबीच शनिबार भएको वार्तामा डा केसीले राखेका सात बुँदे मागमा साझा समझदारी भएपछि सहमति हुने भएको हो।
काठमाडौं : सरकार र प्राडा गोविन्द केसी पक्षबीच भएको आजको वार्ता पनि बिना निष्कर्ष टुंगिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार दिउँसो भएको वार्ता बिना निष्कर्ष सकिएको डा केसीका तर्फबाट वार्तामा सहभागी रहेका प्रितम सुवेदीले बताए। 'आज पनि वार्ता निष्कर्षमा पुग्न सकेन‚ अब भोली बिहान पुनः वार्तामा बस्ने कुरा छ‚' उनले भने।डा केसीले उठाएका स्वास्थ्य क्षेत्रसँग सम्बन्धित मागबारे आज छलफल भए पनि वार्ता निष्कर्षविहीन बनेको उनले बताए। स्वास्थ्य सेवामा सुधार सहितका ७ बुँदे म
चिकित्सक संघका प्रतिनिधिलाई भने डा. केसी र सरकार दुवैको मध्यस्थता गर्ने गरी टोलीमा राखिएको छ। वार्ता टोली गठनसँगै सरकारले डा. केसीलाई अनशन तोड्न आग्रह गरेको छ। सात बुँदे माग राखेर धनगढीमा पाँच दिनदेखि अनसनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै ग...
काठमाडाैं । सरकार र डा. केसी पक्षबीच पुनः वार्ता सुरु भएको छ ।
डा केसीले उठाएका माग सम्बोधन गर्ने गरी चिकित्सा शिक्षा बिधेयकमा संशोधन गर्न सरकार तयार भएपछि सहमति हुन लागेको हो । ...
अर्जुन अधिकारी/नयाँ पत्रिका अनशनरत प्रा.डा. गोविन्द केसी र सरकारबीचको वार्ता निर्णायक बिन्दुमा पुगेको छ । विगत तीन दिनदेखि निरन्तर वार्ता र संवादमा जुटेका दुवै पक्ष करिब–करिब सहमतिनजिक पुगेका छन् । सरकारी वार्ता...पूरा पढ्नुहोस् »
काठमाडौंः सरकार र डाक्टर गोविन्द केसीको वार्ता टोलीबीच आज भएको वार्ता बिना निष्र्कष टुगिंएको छ। आज डाक्टर केसीका मागमा सरकारी पक्ष र वार्ता टोलीबीच प्रारम्भिक छलफल मात्र भएको छ।
अर्को वार्ता कहिले बस्ने टुंगो लागिसकेको छैन। डाक्टर केसीका वार्ता टोलीका सदस्य वाईपी सिंहले पहिलो पोस्टसँग भने, ‘हामीले हाम्रा मागहरु