२७ दिनदेखि अनशन बसिरहेका डा गोविन्द केसी जुनसुकै बेला अचेत हुन सक्ने भनिरहेका बेला वार्ता टोलीका दुबै पक्षले अडान छाडेका छैनन्। अनशन लम्बदैँ गएपछि डा केसीको स्वास्थ्यमा संवेदशील नभएको भन्ने सरकार र डा केसी दुबै पक्षका वार्ता टोलीलाई आरोप लागिरहेको छ। बारम्बार वार्ता चलिरहँदा पनि वार्ताले निकास निकाल्न भने