काठमाडौंः सरकार र डाक्टर गोविन्द केसीको वार्ता टोलीबीच आज भएको वार्ता बिना निष्र्कष टुगिंएको छ। आज डाक्टर केसीका मागमा सरकारी पक्ष र वार्ता टोलीबीच प्रारम्भिक छलफल मात्र भएको छ।
अर्को वार्ता कहिले बस्ने टुंगो लागिसकेको छैन। डाक्टर केसीका वार्ता टोलीका सदस्य वाईपी सिंहले पहिलो पोस्टसँग भने, ‘हामीले हाम्रा मागहरु