सरकार र डा. केसी पक्षबीच पुनः वार्ता सुरु, सहमति हुन सक्ने सम्भावना

काठमाडाैं । सरकार र डा. केसी पक्षबीच पुनः वार्ता सुरु भएको छ ।   डा केसीले उठाएका माग सम्बोधन गर्ने गरी चिकित्सा शिक्षा बिधेयकमा संशोधन गर्न सरकार तयार भएपछि सहमति हुन लागेको हो । ...