सरकार र डा केसी पक्षबीच सात बुँदे सहमति, सहमतिको 'ड्राफ्ट' लिएर नेम्वाङ डा केसीलाई भेट्न जाँदै :: Pahilopost.com

काठमाडौं: सरकार र डा केसीको वार्ता टोलीबीच सात बुँदे सहमति भएको छ। बालुवाटारमा भएको वार्तामा सात बुँदे सहमति जुटेको डा केसी पक्षबाट वार्ता टोलीका सदस्य डा सुमित पाण्डे सात बुँदे सहमतिको ड्राफ्ट भएको पुष्टि गरे। तीन दिनदेखि ने क पा का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको सक्रियतामा सरकार र केसी