आमाका चुरा

अचेल आमा भन्ने गर्छिन् – बरु उठाओ छोरीहरू प्रतिकारमा खुकुरी बनाएर रित्ता हातहरू नभए, बरु लाऔं छोरीहरू ! यी हातमा आगोका चुराहरू र बाँड सबैलाई एकएक झिल्को बरु सल्कियोस् ! एउटा हातबाट सयौं हातमा जो छुन्छ, आफैँ जलेर सकिन्छ ।...

सम्बन्धित सामग्री

महिलाले चुरा किन लगाउँछन् ?

चुरा हामी सबैले देखेका छौँ । विशेष गरी महिलाले चुरा लगाउने चलन छ । चुरा सोह्र श्रृंगारमध्येको एक हो । धार्मिक मान्यता अनुसार पूजाआजामा दुर्गा मातालाई १६ श्रृंगारका सामानहरू चढाइन्छ । त्यसमा चुरा पनि पर्छ । धर्मशास्त्रअनुसार चुराको दान गर्नुलाई पुण्य प्राप्तिको कर्म मानिन्छ । महिलाहरूले हरियो चुरा दान गर्दा बुधदेवको आशीर्वाद प्राप्त हुने कुरा […]

वार्षिक करोडौंको चुरा लगाउँछन् नेपाली महिला, के छ यसको वैदिक महत्व ?

नारीहरुको सदावहार सौन्दर्य प्रसाधनमध्ये एक हो, चुरा । बिहेकार्जे, चाडपर्व वा औपचारिक कार्यक्रममा मात्र हैन, सामान्य अवस्थामा पनि नाडीमा चुरा लगाउने गरिएको छ । चुरा लगाउन कुनै विशेष अवसर पर्खिनु पर्दैन । यद्यपि साउनमा चुरालाई नारी आभूषणसँग मात्र नभई धार्मिक आस्थासँग पनि जोड्ने गरिन्छ । अतः यसबेला चुराको खपत अरु बढी हुन्छ । वर्षभरको तथ्यांकले […]

११ महिनामा महिलाले लगाए ४४ करोडको विदेशी चुरा, पोतेमा १७ करोड सकियो

चालू आर्थिक वर्षमा विदेशबाट ४४ करोड ५८ लाख रुपैयाँ बराबरको चुरा आयात भएको छ । भन्सार विभागले दिएको जानकारीअनुसार चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा उक्त मूल्य बराबरको चुरा आयात भएको हो ।विभागले असार महिनाको तथ्यांक भने सार्वजनिक गरिसकेको छैन । असार महिनामा भएको चुरा आयातको तथ्यांक सार्वजनिक हुँदो यो परिमाण थप बढ्ने देखिन्छ । यसैगरी, ११ महिनाको अवधिमा विदेशबाट नेपालले १७ करोड १८ लाख ७३ हजार रुपैयाँ बराबरको पोते आयात गरेको छ । नेपाली महिलाहरुले साउन महिनाका साथै तिजमा सबैभन्दा धेरै चुरा र पोतेमा

सुरु भयो मेहेन्दी, पहेँलो हरियो चुरा-पोतेको मौसम (फोटोफिचर)

साउन सुरु भएसँगै बजारमा हातमा मेहेन्दी लगाउने र पहेँलो र हरियो चुरा- पोते किन्नेको भीड लागेको छ । भगवान् शिवको आराधना गरिने साउन महिनाभर विवाहित महिलाले रातो, हरियो र पहेँलो चुरा र पोते लगाउँछन् भने अविवाहितले हरियो र पहेँलो चुरा-पोते तथा हातमा मेहेन्दी लगाउने गर्छन् ।पोते र मेहेन्दी लगायो भने पतिको दीर्घायु बढ्छ भन्ने विश्वास छ । 'अविवाहितहरूले भने शिव जस्तै पति पाउँछन् भन्ने जनविश्वास रहेको छ त्यसैले म पनि मेरो पतिको दीर्घायु र स्वास्थ्यको कामना गर्दै साउन महिनाको सोमबार व्रत बस्ने छु

इन्द्रचोकमा चुरा–पोते र मेहेन्दीको रौनक (तस्बिरहरु)

काठमाडौँ – साउन महिना नजिकिएसँगै चुरा–पोतेका पसलमा चहलपहल बढ्न थालेको छ। विशेषगरी साउन महिनामा महिलाहरुले हरियो चुरा–पोते लगाउने गर्छन्। भोलि साउन १ गते। साउनका लागि चुरा–पोतेको व्यापार बढेसँगै व्यापारीसमेत उत्साहित बनेका छन्। यसअघिका दुई वर्ष कोरोना भाइरसको महामारीका कारण भीडभाड कम थियो। यसपाली भने काठमाडौँको इन्द्रचोक क्षेत्रमा चुरा–पोते पसलमा भीड बढेको छ। साउन सुरु हुनु […]

मधुमासमा हरियो सारी र चुरा

हिन्दु धर्मावलम्बी महिलाहरू हरियो वस्त्र, चुरा, मेहन्दी लगाएर आफ्नो धर्म र परम्परालाई निरन्तरता दिइरहेको बताउँदै आएका छन्

साउनमा पनि चुरा पोतेको व्यापार हुन सकेन

यस वर्ष साउन महिनामा पनि चुरा पोतेको व्यापार सन्तोषजनक हुन सकेको छैन । साउन लागेसँगै काठमाडौंको असन बजार हरियो, राता, पहेलो चुरा, पोते, मेहेन्दी र पँहेलो कपडाले सजिएको छ । तर गत वर्षहरुमा जस्तो ग्राहक भने आएका छैनन् । हातमा मेहेन्दी र चुरा लगाएर ब्रत बस्ने हुनाले यतिबेला इन्द्रचोक र असन बजारमा महिलाहरुको अत्याधिक भीड […]

साउनमा पनि सन्तोषजनक छैन चुरा पोतेको व्यापार

काठमाडौँ– यसवर्ष साउन महिनामा पनि चुरा पोतेको व्यापार सन्तोषजनक हुन सकेको छैन। साउन लागेसँगै काठमाडौँको असन बजार हरियो, राता, पहेलो चुरा, पोते, मेहेन्दी र पहेँलो कपडाले सजिएको छ। तर गत वर्षहरुमा जस्तो ग्राहक भने आएका छैनन्। महिलाहरुले हातमा मेहेन्दी र चुरा लगाएर व्रत बस्ने हुनाले यतिबेला इन्द्रचोक र असन बजारमा महिलाहरुको अत्याधिक भीड लाग्ने गर्दथ्यो। […]

साउनमा पनि चुरा पोतेको व्यापार हुन सकेन

यसवर्ष साउन महिनामा पनि चुरा पोतेको व्यापार सन्तोषजनक हुन सकेको छैन । साउन लागेसँगै काठमाडौंको असन बजार हरियो, राता, पहेँलो चुरा, पोते, मेहन्दी र पहेँलो कपडाले सजिएको छ । तर गत वर्षहरुमा जस्तो ग्राहक भने आएका छैनन् । महिला दिदीबहिनीले हातमा मेहन्दी र चुरा लगाएर व्रत बस्ने हुनाले यतिबेला इन्द्रचोक र असन बजारमा महिलाहरुको अत्याधिक भीड लाग्ने गर्दथ्यो ।यसपटक कोरोनाका कारण भनेजति व्यापार हुन नसकेको असनका व्यापारी राजु लामिछानेले बताए । लकडाउन खुलेपनि कोरोनाको डरले गर्दा मानिस घरमै थुनिन बाध्य भ

इन्द्रचोकका चुरा–पोते पसलमा साउने रौनक (तस्बिरहरु)

काठमाडौँ – साउन महिना लागेसँगै चुरा तथा पोतेको खरिद बिक्री केही बढेको व्यवसायीहरुले बताएका छन् । काठमाडौँ इन्द्रचोकका चुरा पोते पसलहरुमा साउन लागेसँगै अहिले चहलपहल बढेको छ । विशेष गरि हरियो चुरा–पोते किन्नेहरुको भिड अरु बेला भन्दा केही बढेको हो । कोरोना भाइरसको महामारीका कारण गएको वर्ष र यो वर्ष त्यसअघिको जस्तो व्यापार भने नरहेको […]