काठमाडौं । विगतका तुलनामा यो वर्ष पशुपतिनाथ मन्दिरमा दशनार्थीको भीड कम देखिएको छ । तीजका दिन रातो सारी, चुरा, गहनाहरुले सजिएर पशुपतिनाथ दर्शनमा जाने दशनार्थीको संख्या कम देखिएको हो । पशुपति क्षेत्र विकास कोषले भने चुस्त व्यवस्थापनका कारण भीड कम भएको तर्क बताएको छ । भगवान शिवप्रतिको आस्था । प्राचीनकालमा पार्वतीले भगवान शिवजीलाई पति पाउँ […]
फेसन टिप्स
रातो सारी, कुर्ता, लेहेंगा र गरगहनासँगै चुरा, पोते र धागो पनि तिजमा अत्यधिक प्रयोग हुन्छन् । महिलाले मौलिकता झल्काउने यी शृंगारलाई आफ्नो सौभाग्यका रूपमा लिने गरेका छन् ।
पोते
रातो, पहेँलो, हरियो तथा...
जनकपुरधाम । चुरे संरक्षणको माग गर्दै जनकपुरधाममा विगत १७ दिनदेखि रिले अनसन गर्दै आएका चुरे तथा वनजंगल संरक्षण अभियानकर्ताले आज मधेस प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेका छन् । भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अधिकारका निमित्त उनीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।पूर्वघोषित आन्दोलनका कार्यक्रमअनुसार उनीहरुले मुख्यमन्त्री लालबाबु राउत लगायत मन्त्रीहरुलाई आज दिउँसो सारी, चुरा र लहठी […]
The post मुख्यमन्त्रीलाई सारी चुरा उपहार appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
१७ दिनदेखि रिले अनसनमा बसेका चुरे संरक्षण तथा भूमिहीन सुकुम्बासीहरुले मधेस प्रदेश सरकारको विरोधमा प्रदर्शन गरेका छन् । जनकपुरधामको जनकचोकमा रिले अनसन गर्दै आएका सुकुम्बासी आन्दोलनकारीहरुले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।मुख्यमन्त्री र मन्त्रीहरुलाई साडी, चुरा र लहठी दिने भन्दै उनीहरु मुख्यमन्त्री कार्यालयसम्म पुगेका थिए । तर सुरक्षाकर्मीले रोकेपछि उनीहरुले सडकमै सारी, चुरा, लहठी र पेटिकोटलगायतका सामग्रीहरु फ्यालेर सांकेतिक विरोध प्रदर्शन गरेका छन् । सिरहाको मिर्चैयामा रहेको मार
आज साउनको पहिलो सोमबार !! नुहाइधुवाइ चोखो भएर व्रत बस्नुपर्ने। साउनमा हरियो चुरा, हरियो पोते, हरियै सारी चोलो लगाएर व्रत बस्यो भने श्रीमान्– श्रीमतीको सम्बन्ध सुमधुर हुनुको साथै आयु पनि बढ्छ। आफ्नो श्रीमानको उन्नति– प्रगतिका लागि पनि व्रत बस्नुपर्ने।...