दोस्रो लहर सुरु भएपछि हालसम्मकै कम संक्रमित भेटिए

गत २४ घण्टामा १ हजार ३ सय ८८ कोरोना संक्रमित भेटिए। जुन दोस्रो लहर सुरु भएयता सबैभन्दा कम संक्रमित संख्या भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ७ हजार २५९ पीसीआर र ३ हजार ३८ एन्टीजेन परीक्षणका क्रममा १ हजार ३८८ संक्रमित भेटिएका हुन्।

सम्बन्धित सामग्री

कोरोनाको तेस्रो लहर : धमाधम नेताहरू आइसोलेसन

काठमाडौं । नेपालमा पनि कोरोनाभाइरस संक्रमणको तेस्रो लहर सुरु भइसकेको छ । कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण फैलिएसँगै नेपालमा पनि तेस्रो लहर सुरु भएको हो ।  तर, यसपटक राजनीतिक दलका नेता संक्रमित भइरहेका छन् । पहिलो र दोस्रो लहरमा जोगिएका नेताहरू तेस्रो लहरमा धमाधम संक्रमित हुँदै आइसोलेसमा बसेका छन् ।  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री […] The post कोरोनाको तेस्रो लहर : धमाधम नेताहरू आइसोलेसन  appeared first on राजधानी राष्ट्रिय दैनिक.

कोरोनाको तेस्रो लहर : धमाधम नेताहरू आइसोलेसनमा

नेपालमा पनि कोरोनाभाइरस संक्रमणको तेस्रो लहर सुरु भइसकेको छ । कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण फैलिएसँगै नेपालमा पनि तेस्रो लहर सुरु भएको हो ।  तर, यसपटक राजनीतिक दलका नेता संक्रमित भइरहेका छन् । पहिलो र दोस्रो लहरमा जोगिएका नेताहरू तेस्रो लहरमा धमाधम संक्रमित हुँदै आइसोलेसनमा बसेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री नेता देवेन्द्र पौडेलसहित दर्जनौँ माओवादी केन्द्रका शीर्ष नेताहरू संक्रमित भएका छन् । माओवादी केन्द्रीय कार्यालयमा अधिकांशलाई कोरोन

कोरोनाको तेस्रो लहर : धमाधम नेताहरू आइसोलेसन

काठमाडौं, २ माघ : नेपालमा पनि कोरोनाभाइरस संक्रमणको तेस्रो लहर सुरु भइसकेको छ । कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण फैलिएसँगै नेपालमा पनि तेस्रो लहर सुरु भएको हो । तर, यसपटक राजनीतिक दलका नेता संक्रमित भइरहेका छन् । पहिलो र दोस्रो लहरमा जोगिएका नेताहरू तेस्रो लहरमा धमाधम संक्रमित हुँदै आइसोलेसमा बसेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी […]

जर्मनीमा फैलियो कोरोनाको चौथो लहर, दैनिक ५० हजार संक्रमित

जर्मनीमा अहिले कोरोना भाइरस संक्रमणको चौथो लहर चलिरहेको छ । पछिल्लो २४ घण्टामा यहाँ ५० हजारभन्दा धेरै मानिसमा कोरोना देखिएको छ । महामारीपछि यस्तो पहिलोपटक भएको हो । अवस्था यस्तै रहे अस्पतालहरुमा बिरामीका लागि ठाउँ बाँकी नरहने चेतावनी डाक्टरहरुले दिएका छन् । खोप नलगाएका मानिसका कारण कोरोनाको चौथो लहर फैलिएको विभिन्न रिपोर्टहरुले जनाएका छन् । त्यहीकारण अहिले खोप नलगाएका मानिसहरुलाई बार र रेस्टुरेन्ट जान कडाई गरिएको छ ।

के तेस्रो लहरमा बालबालिका बढी संक्रमित हुनेछन् ?

नेपालमा कोरोनाभाइरस (कोभिड—१९) संक्रमणको दोस्रो लहरका कारण निषेधाज्ञा जारी छ भने तेस्रो लहर पनि आउन सक्ने भविष्यवाणीसमेत गर्न थालिएको छ । सरकारले पनि कोरोना संक्रमणको तेस्रो लहर आएमा बालबालिका बढी संक्रमित हुने पूर्वानुमान गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको तेस्रो लहर आउन सक्ने र बालबालिका बढी संक्रमित हुने पूर्वानुमानसहित स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ ।गत जेठ २१ गते स्वास्थ्य मन्त्रालयले तेस्रो लहर सुरु हुनसक्ने र बालबालिका बढी संक्रमित ह

कोरोना संक्रमणको तेस्रो र चौथो लहर आउन सक्ने

कोरोना संक्रमण दोस्रो लहरपश्चात् तेस्रो र चौथो लहर ‘आउन सक्ने’ भन्दै तयारी अवस्थामा रहन सरकारले आग्रह गरेको छ ।प्रथम र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौढ तथा युवा संक्रमित भएकाले तेस्रो र चौथोमा बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औंल्याएको छ । यसका लागि सबै अस्पताल स्वास्थ्य संस्थालाई स्वीकृत शøयाको कम्तीमा २० प्रतिशत कोभिड–१९ संक्रमित बालबालिका उपचारमा प्रयोग हुनेगरी तयारी अवस्थामा राख्न आग्रह गरिएको छ ।मन्त्रालयले कोरोना स

कोरोनाको तेस्रो, चौथो लहर आउँदा बालबालिका बढी जोखिममा

काठमाडौं : सरकारले कोरोना संक्रमणको तेस्रो, चौथो लहर आउन सक्ने र त्यसमा बालबालिका सबैभन्दा बढी जोखिममा रहने भन्दै विशेष तयारी गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ। ‘पहिलो र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौढ र युवाहरु संक्रमित भएको हुँदा व्यवस्थापन सम्बन्धी तयारी प्रौढ र युवा लक्षित मात्र हुन पुगेको छ', स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै निर्देशन दिएको छ, ‘दोस्रो लहरजस्तै पुनः तेस्रो, चौथो लहर आउन सक्ने र त्यसबेला बालबालिका बढी मात्रामा संक्रमित

कोरोनाको दोस्रो लहर : दाङमा १० पत्रकार संक्रमित, एकको मृत्यु

दाङ : कोरोनाको दोस्रो लहर सुरु भएपछि दाङमा १४ जना पत्रकार संक्रमित भएका छन्। तीमध्ये एकको मृत्यु भएको छ। एक जनाको अवस्था गम्भीर छ।पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीका अनुसार गम्भीर संक्रमितको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ। अन्य १२ जना पत्रकार होम आइसोलेसनमा रहेका छन्। उनीहरुको अवस्था सुधारोन्मुख रहेको उनले बताए । संक्रमित  पत्रकारमध्ये केहीका परिवारका सदस्य समेत  संक्रमित भएका छन्। उनीहरुको अवस्था पनि सुधार भैरहेको अध्यक्ष केसीले बताए।‘केही साथीहरु घरमा

पाकिस्तानमा कोरोना महामारीको तेस्रो लहर

पाकिस्तानमा कोरोना ९कोभिड–१९० महामारीको तेस्रो लहर शुरू भएको छ। प्रधानमन्त्री इमरान खानले नागरिकलाई थप सजगता अपनाउन आग्रह गरेका छन्।कोरोना विरुद्धको भ्याक्सिन लगाएकाहरू पनि धमाधम संक्रमित भइरहेको खबर त्यहाँका सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन्। लाइन बस्नुपर्ने स्थिति आएपछि मानिसहरूले महंगो रकम तिरेर निजी मेडिकलमा कोरोना विरुद्धको खोप लगाइरहेका छन्।गएको साता पाकिस्तानमा यसअघिका रेकर्ड तोडिनेगरी संक्रमित भेटिएका थिए। अब त्यहाँको हालत पनि छिमेकी देश भारतकै जस्तो हुने जोखिम बढेको बताइएको छ।