के तेस्रो लहरमा बालबालिका बढी संक्रमित हुनेछन् ?

नेपालमा कोरोनाभाइरस (कोभिड—१९) संक्रमणको दोस्रो लहरका कारण निषेधाज्ञा जारी छ भने तेस्रो लहर पनि आउन सक्ने भविष्यवाणीसमेत गर्न थालिएको छ । सरकारले पनि कोरोना संक्रमणको तेस्रो लहर आएमा बालबालिका बढी संक्रमित हुने पूर्वानुमान गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको तेस्रो लहर आउन सक्ने र बालबालिका बढी संक्रमित हुने पूर्वानुमानसहित स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ ।गत जेठ २१ गते स्वास्थ्य मन्त्रालयले तेस्रो लहर सुरु हुनसक्ने र बालबालिका बढी संक्रमित ह

सम्बन्धित सामग्री

अमेरिकाका एक करोड ३२ लाख बालबालिका कोभिडबाट संक्रमित

अमेरिकामा करिब १ करोड ३२ लाख बालबालिका कोभिड १९ बाट संक्रमित भएका छन्।

अमेरिकाका अधिकांश बालबालिका कोरोनाबाट संक्रमित

युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन सिडीसी ले जारी गरेको अध्ययनले संयुक्त राज्य अमेरिकाका अधिकांश बालबालिका कोभिड १९ बाट संक्रमित भएको देखाएको छ।

अमेरिकाका अधिकांश बालबालिका कोभिड-१९ बाट संक्रमित

युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (CDC) ले जारी गरेको अध्ययनले संयुक्त राज्य अमेरिकाका अधिकांश बालबालिका कोभिड-१९ बाट संक्रमित भएको देखाएको छ ।संक्रमणबाट एन्टिबडीहरू प्रकट गर्ने रक्त परीक्षणबाट (CDC) को अनुमान अनुसार १४० मिलियन भन्दा बढी अमेरिकीहरूलाई कोरोनाभाइरस सङ्क्रमण भएको छ।उक्त अखबारले हालैको रिपोर्टमा करिब ४३ प्रतिशत अमेरिकीहरू भाइरसबाट संक्रमित भएको अनुमान गरिएको छ।बालबालिका र वयस्कहरूमा संक्रमण दर धेरै उच्च रहेको र  ११ वर्ष सम्मका बालबालिकाहरु मध्ये ५८ प्रतिशतमा प्राकृत

अमेरिकामा चार हप्ताभित्र झण्डै ३० लाख बालबालिका कोरोनाबाट संक्रमित

४ फागुन, काठमाडौं । अमेरिकामा गत चार हप्ताको अवधिमा कोभिड-१९ बाट झण्डै ३० लाख बालबालिका संक्रमित भएका छन् । ओमिक्रोन भेरियन्ट व्यापक बनेका बेला कोरोना भाइरसबाट संक्रमित हुने अमेरिकी बालबालिकाको संख्या नाटकीय रुपमा बढेको हो । अमेरिकाको एकेडेमी अफ पेडियाट्रिक्स एण्ड चिल्ड्रेन्स हस्पिटल एसोसिएसनको पछिल्लो रिपोर्ट अनुसार गत चार हप्तामा २९ लाखभन्दा बढी बालबालिका कोभिड-१९ […]

अमेरिकामा बालबालिका ओमिक्रोन संक्रमित

काठमाडौं । अमेरिकामा ओमिक्रोन भाइरसको संक्रमण बालबालिकामा पनि तीब्र बनेपछि चिकित्सकहरुले सचेत रहन भनेका छन् । क्यालिफोर्नियाका महामारी बिशेषज्ञ डा. एरिका पैनले क्यालिफोर्निया र न्युयोर्कका अस्पतालहरु ओमिक्रोन संक्रमित बालबालिकाले भरिन थालेको भन्दै यस्तो चेतावनी दिइका हनु । डा.पैनका अनुसार अस्पताल भर्ना भएका बालबालिका कोरोना खोप नलगाएकाहरु रहेकाले खोप नलगाएका अन्य बालबालिका पनि ओमिक्रोनको शिकार हुनसक्ने […]

कोरोनाको पहिलो छालमा भन्दा दोस्रो छालको ६ महिनामै दोब्बर बालबालिका संक्रमित

कोभिड–१९ महामारीमा पहिलो छालमा भन्दा दोस्रो छाल सुरु भएको ६ महिनामा धेरै बालबालिका संक्रमित भएका छन् । पहिलो छाल ८ वैशाख ०७७ देखि ८ चैत ०७७ सम्म २१ हजार पाँच सय...

काेभिडकाे उच्च जाेखिममा बालबालिका, साउनमा मात्रै ५ हजार बढी संक्रमित

पहिलो र दोस्रो लहरमा युवा तथा जेष्ठ नागरिक धेरै संक्रमित भएकोमा तेस्रो लहरमा धेरै बालबालिका संक्रमित हुने प्रक्षेपण गरिएको छ । बालबालिकाले खोप लिन नपाएकाले उनीहरूमा जोखिम देखिएको मन्त्रालय बताउँछ ।

पर्वतको एकै गाउँमा १२ बालबालिका कोरोना संक्रमित

१ साउन, पर्वत । पर्वतको एउटा गाउँमा १२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिका–८ चुवामा १२ बालबालिका कोरोना संक्रमित भएका हुन् । जिल्लाभर बालबालिका संक्रमित कम मात्रामा भइरहेको अवस्थामा पछिल्लो एक हप्तामा चुवामा एकैपटक १२ बालबालिका संक्रमित भएका हुन् । वडाध्यक्ष राजकुमार क्षेत्रीका अनुसार १३ महिनादेखि ११ वर्ष उमेर समूहका बालबालिका संक्रमित […]

९९.९९ प्रतिशत कोरोना संक्रमित बालबालिका सजिलै निको हुन्छन् : अध्ययन

एजेन्सी। एक अध्ययनले संक्रमित बालबालिकामा कोरोनाको जोखिम ज्यादै न्यून रहने देखाएको छ। बेलायतको ब्रिस्टल विश्वविद्यालयले गरेको अध्ययनमा संक्रमित बालबालिका निको हुने दर ९९.९९ प्रतिशत रहेको दाबी गरिएको छ। सन्२०२० मार्चदेखि २०२१ फेब्रुअरीसम्म गरिएको अध्ययनमा बेलायतमा चारलाख ६९ हजार बालबालिका संक्रमित भएका पाइएको थियो। संक्रमितमध्ये २५जनाको मृत्यु भएको थियो। प्रत्येक पचास हजार कोरोना संक्रमित बालबालिकामध्ये एकजनालाई मात्र अस्पताल भर्ना गर्नुपरेको थियो।

नौ हजार बालबालिका कोरोना संक्रमित

कोरोना संक्रमणका कारण हालसम्म करिब ९ हजार बालबालिका संक्रमित भएको पाइएको छ । हाल बालबालिकामा हुने संक्रमणदर र तेस्रो लहरमा बालबालिका प्रभावित हुने सरकारी अनुमान अनुसार तत्काल सचेत हुनुपर्ने अवस्था देखिएको विज्ञको भनाइ छ । राष्ट्रिय बाल अधिकार परिषद्ले हालसम्म कोरोना संक्रमणका कारण ६५ जनाको मृत्यु भएको जनाएको छ । परिषदले २ सयभन्दा बढी बालबालिका […]