कृषकहरूलाई फलफूल खेतीसम्बन्धी तालिम

नेको इन्सुरेन्सले कृषकहरूलाई फलफूल खेती सम्बन्धी तालिम दिएको छ । कम्पनीले कृषकहरूलाई आधुनिक खेती गर्ने तरिका, वित्तीय सहायता पाउने तरिका, बजारीकरण लगायत ड्रागन फ्रुट (सिउँडी फल) र एलोवेरा (घ्यूकुमारी) खेतीबाट आम्दानी गर्ने तरिका सम्बन्धी जानकारीमूलक कार्यक्रम सिरहा जिल्लाको धनगढीमाई नगरपालिकामा सम्पन्न गरेको हो । उक्त कार्यक्रममा औरही गाउँपालिका र सुखीपुर नगरपालिका समेतका करिब २०० जना कृषकहरूको सहभागिता रहेको थियो । सो कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्का लगायतका विज

सम्बन्धित सामग्री

सहकारीको नेतृत्व विकास गर्न संस्थागत विकास तालिम

संचालकहरूको क्षमता विकासका निम्ति तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चार दिने संस्थागत विकास तालिम संचालन गरेको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)को...

नेको इन्स्योरेन्सको कृषकलाई फलफूल खेतीसम्बन्धी तालिम

नेको इन्स्योरेन्स सञ्चालन गरेको कृषकलाई फलफूल खेती सम्बन्धी तालिम सम्पन्न गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/०८० मा ‘नेकोको अभियान : कृषिमा योगदान’ भन्ने नाराका साथ कृषि बिमा योजना लिएर कृषकहरूको घरदैलोमा पुगिरहेको छ ।कम्पनीले सिरहा जिल्लाको धनगढीमाई नगरपालिकामा कृषकहरूलाई आधुनिक खेती गर्ने तरिका, वित्तीय सहायता पाउने तरिका, बजारीकरण लगायत ड्रागन फ्रुट र एलोबेरा खेतीबाट […]

नेको इन्सुरेन्सद्वारा किसानलाई फलफूल खेती सम्बन्धि तालिम

काठमाडौँ – नेको इन्सुरेन्स कम्पनीले किसानलाई फलफूल खेती सम्बन्धि तालिम दिएको छ। कम्पनीले ‘नेकोको अभियान, कृषिमा योगदान’ नाराका साथ कृषि बीमा योजनासहित किसानलाई तालिम दिएको हो। कम्पनीका अनुसार सिरहाको धनगढीमाई नगरपालिकाका साना किसानलाई लक्षित गरेर सो तालिम दिइएको थियाे। सानो खेती, थोरै पशुधनबाट आफ्नो जीविकोपार्जन गरिरहेका किसानलाई लक्षित गरिएको कम्पनीले जनाएकाे छ। कम्पनीले कृषकलाई आधुुनिक […]

नेको इन्स्योरेन्सको कृषकहरूलाई फलफूल खेतीसम्बन्धी तालिम सम्पन्न

काठमाडौं । नेको इन्स्योरेन्स  सञ्चालन गरेको कृषकहरूलाई फलफूल खेती सम्बन्धी तालिम सम्पन्न गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/०८० मा ‘नेकोको अभियान : कृषिमा योगदान’ भन्ने नाराका साथ कृषि बिमा योजना लिएर कृषकहरूको घरदैलोमा पुगिरहेको छ । कम्पनीले सिरहा जिल्लाको धनगढीमाई नगरपालिकामा कृषकहरूलाई आधुनिक खेती गर्ने तरिका, वित्तीय सहायता पाउने तरिका, बजारीकरण लगायत...

सुन्तला खेती प्रविधिसम्बन्धी स्थलगत तालिम

पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा सुन्तला जात फलफूल खेती प्रविधि सम्बन्धी स्थलगत तालिम सम्पन्न भएको छ ।कृषि ज्ञान केन्द्र पर्वतको आयोजनामा १८ र १९ पुसमा सञ्चालन भएको तालिमको कृषि प्रसार अधिकृत विश्वास काफ्ले, बाली संरक्षण अधिकृत नमोनारायण शर्मा, म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डे र पर्वतका प्रेमप्रसाद आचार्यले सहजिकरण गरेका थिए ।२५ जना कृषक सहभागी भएको […]

‘लाहुरे’ बन्न नसकेपछि सुँगुर पालेर स्वदेशमै मासिक २ लाख कमाइ

धरान बजारलाई लाहुरेको बजारका रूपमा चिनिन्छ । त्यहीँ हावापानी खाएर हुर्केका कुइटो लिम्बुलाई पनि लाहुरे बन्ने रहर जाग्यो । रहरले मात्रै कहाँ पुग्छ ? कुइटोले धेरै मेहनत पनि गरे । सिंगापुर पुलिसमा जागिर खाने इच्छा राख्दै कुइटोले शारीरिक र मानसिक तयारी गरिरहे । शरीरलाई दुरुस्त बनाउन उनले २ वर्षसम्म चना, अण्डा, केरा, फलफूल, माछामासु र दूधदही लगायतका पोषिलो खानेकुरा खाए । तालिम केन्द्रमा उनले प्रशिक्षण पनि लिए । शरीर बलियो बनाउन बिहान–साँझ बोरामा माटो बोकेर दगुर्ने पनि गरेको उनले बताए । कुइटो २ पटक सिंग...

कौसी खेतीको प्रवर्धनमा व्यास नगरपालिका

मिला दरै, तनहुँ ।  सदरमुकाम दमौलीमा बजारीकरणले गर्दा खाली जमिन पाउनै मुस्किल छ । खाली जमिन नभएपछि तरकारी, फलफूल उत्पादनको स्थानको अभाव छ । जसले गर्दा जमिनमा नभई घरको कौसीबाट आम्दानी गर्न र कुहिने फोहोरमैलाको व्यवस्थापनका लागि व्यास नगरपालिकाले कौसी खेतीलाई प्रवद्र्धन गर्दै आएको छ । नगरपालिकाले विभिन्न शहरी क्षेत्रका वडामा तालिम दिन थालेको छ […]

तानसेनमा महिलाले कृषि हाटबजार सञ्चालन गर्दै

पाल्पा : जिल्लाको सदरमुकाम तानसेनमा कृषि हाटबजार सञ्चालन हुने भएको छ।एक करोड रुपैयाँ बढी लगानीमा मिलनसार कृषि उपज थोक बजार निर्माण हुन लागेको हो। यसको नेतृत्व महिलाले गर्ने छन्। जिल्लाभरका किसानले उत्पादन गरेका तरकारी, फलफूल लगायतका कृषि उपज यहाँ खरिद गरी संकलन गरिने छ। थोकमा बिक्री हुनेछ। हाटबजारको तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाहीले शिलान्यास गरेका छन्। कृषि व्यवसाय प्रवद्र्धन तथा तालिम केन्द्र खजुरा बाँकेको ६० लाख, तानसेन नगरपालिका, हेफर प्रोजेक्ट नेपाल र रेडा पाल्पाको ३० लाख र मिल