संचालकहरूको क्षमता विकासका निम्ति तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चार दिने संस्थागत विकास तालिम संचालन गरेको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)को...
लोपोन्मुख आदिवासी वनकरिया जातिका किशोरीहरूलाई नेतृत्व विकास र वकालत तालिम दिइएको छ । मकवानपुरको मनहरी गाउँपालिका–४, हाँडीखोलास्थित वनकरिया टोलमा आयोजित ४ दिने तालिममा वनकरिया समुदायका २२ जना सहभागी थिए ।राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च, काठमाडौंले आयोजना गरेको तालिममा क्यानडा सरकारको सहयोग रहेको थियो । कार्यक्रममा आदिवासी, आदिवासी महिला, नेतृत्व विकास, संस्थागत विकास, आईएलओ, आईएलओको धारा १६९, आदिवासीहरुको अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघीय घोषणापत्र (यूएनड्रीप), महिलाविरुद्ध हुने सबै