मिला दरै, तनहुँ । सदरमुकाम दमौलीमा बजारीकरणले गर्दा खाली जमिन पाउनै मुस्किल छ । खाली जमिन नभएपछि तरकारी, फलफूल उत्पादनको स्थानको अभाव छ । जसले गर्दा जमिनमा नभई घरको कौसीबाट आम्दानी गर्न र कुहिने फोहोरमैलाको व्यवस्थापनका लागि व्यास नगरपालिकाले कौसी खेतीलाई प्रवद्र्धन गर्दै आएको छ । नगरपालिकाले विभिन्न शहरी क्षेत्रका वडामा तालिम दिन थालेको छ […]