सांसदका उमेदवार दीपक कोइरालामाथि हातहतियारको मुद्दा भएको खगराजको आरोप

पोखरा । निर्वाचन नजिकिँदै गर्दा कास्कीका एक उमेदवारले आफ्ना प्रतिष्पर्धीमाथि गम्भीर आरोप लगाएका छन । कास्की १ (क)मा गठबन्धनबाट माओवादी केन्द्रका दीपक कोइराला उमेदवार छन् । उनका प्रतिष्पर्धी एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारी हुन् । अघिल्लोपटक बाम गठबन्धनबाट प्रतिनिधिसभामा जितेका खगराज र प्रदेशमा जितेका कोइराला अहिले आमनेसामने छन् । एमालेले...

सम्बन्धित सामग्री

एकाधिकार कायम गरेको आरोप लगाउँदै एप्पलविरुद्ध बाइडेन प्रशासनबाट मुद्दा दायर

एकाधिकार कायम गरेको आरोप लगाउँदै एप्पलविरुद्ध बाइडेन प्रशासनले मुद्दा दायर गरेको छ, यो मुद्दामा अमेरिकाका विभिन्न १६ वटा राज्यहरु र वासिंटन डिसीले पनि साथ दिएका छन् । डिपार्टमेन्ट अफ जस्टिसले एप्पल विरुद्ध दायर अविश्वास मुद्दा एप्पल कम्पनीको पहुँच र प्रभावको लागि संघीय सरकारको सबैभन्दा महत्त्वपूर्ण चुनौती हो । ८८ पृष्ठको मुद्दामा एप्पलले ग्राहकहरूलाई उनीहरूको आईफोनमा […]

दुई फर्मविरुद्ध मुद्दा दायर

विभागले नक्कली भ्याटबिल प्रयोग गरी कारोबार गरेको आरोप लगाउँदै दुवै फर्मविरुद्ध मुद्दा दायर गरेको थियो।...

नागरिकता विधेयकलाई राष्ट्रपतिले राजनीतिक मुद्दा बनाउन खोजेको प्रचण्डको आरोप

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई ठूलै राजनीतिक मुद्दा बनाउन खोजेको नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आरोप लगाएका छन् । केही समयअघिको भेटमा राष्ट्रपतिले उक्त विधेयकलाई ठूलै राजनीतिक मुद्दा बनाउन खोजेको आफूले महसुस गरेको उनको खुलासा छ । प्रेस सेन्टर समन्वय समिति कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री […] The post नागरिकता विधेयकलाई राष्ट्रपतिले राजनीतिक मुद्दा बनाउन खोजेको प्रचण्डको आरोप appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

संघीय सरकारले केन्द्रीयता लाद्न खोजेको आरोप, मुद्दा हाल्ने तयारीमा बागमती सरकार

काठमाडौँ । संविधान विपरीत केन्द्रीयता लाद्न खोजेको आरोप लगाउँदै संघीय सरकारविरुद्ध बागमती सरकार मुद्दा हाल्ने तयारीमा जुटेको छ। संविधानमा संघीयताको मर्म र प्रदेशको अधिकार स्पष्ट उल्लेख गरिएपनि संघीय सरकारले काठमाडौँ, ललितपुर, भक्तपुर (उपत्यका)लाई केन्द्रमा राखेर बागमती सरकारको अधिकार कटौती हुने गरी कानुन निर्माण गरेको भन्दै मुद्दा हाल्ने तयारीमा जुटेको हो। ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात व्यवस्थापन […]

संघीय सरकारले केन्द्रीयता लाद्न खोजेको आरोप, मुद्दा हाल्ने तयारीमा बागमती सरकार

संविधानविपरीत केन्द्रीयता लाद्न खोजेको आरोप लगाउँदै संघीय सरकारविरुद्ध बागमती सरकार मुद्दा हाल्ने तयारीमा जुटेको छ। संविधानमा संघीयताको मर्म र प्रदेशको अधिकार स्पष्ट उल्लेख गरिएपनि संघीय सरकारले काठमाडौं, ललितपुर, भक्तपुर (उपत्यका)लाई...

क्याम्पस प्रमुखमाथि बलात्कारको आरोप

बैतडी : बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीमाथि बलात्कारको आरोप लागेको छ। आरोप लागेका नेगीविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै कैलालीकी एक महिलाले दिएको जाहेरीका आधारमा नेगीविरुद्ध इलाका प्रहरी कार्यालय पाटनमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको हो। पीडित महिलाले दिएको जाहेरीका आधारमा मुद्दा दर्ता भएपछि क्याम्पस प्रमुख नेगीलाई पक्राउ गरेर अनुसन्धान गर्ने तयारी भएको प्

पोखरीको विषयलाई लिएर विवाद, प्रहरीले मुद्दा दर्ता गर्न नमानेको आरोप

धनुषामा पोखरीको विषयलाई लिएर दुई पक्षबीच कुटपिट हुँदा एक जना घाइते भएको विषय चर्किँदै गएको छ । सो घटनालाई लिएर प्रहरीमा ज्यान मार्ने प्रयासको मुद्दा दर्ता गराउन जाँदा जिल्ला प्रहरी कार्यालय धनुषाले दर्ता गर्न नमानेको आरोप एउटा पक्षले लगाएको छ ।धनुषाको विदेह नगरपालिका–९ स्थित ईटहर्वाका विन्देश्वर सिंहले आफूलाई ज्यानै मार्ने गरी कुटपिट गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले विपक्षीसँग मिलेर मुद्दा दर्ता गर्न नमानेको आरोप लगाएका हुन् ।पीडित भनिएका विन्देश्वर सिंहले स्थानीय केही व्यक्तिले

चोरीको आरोप लागेपछि संगीकार खड्काले भने- ‘वसन्तविरुद्ध मुद्दा दायर गर्छु’

संगीतकार महेश खड्काले अर्का संगीतकार वसन्त सापकोटाविरुद्ध मानहानीको मुद्दा दायर गर्ने बताए । सापकोटाले संगीत चोरेको आरोप लगाएपछि खड्काले आरोप प्रमाणित गर्न चुनौती दिँदै आरोप प्रमाणित गर्न नसके मानहानीको मुद्दा दायर गर्ने बताएका हुन् ।शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संगीतकार खड्काले संगीतकार वसन्त सापकोटाले संगीत चोरी गरेको भनेर आफूमाथि लगाएको आरोप निराधार रहेको बताए ।  सापकोटाले बौद्धिक सम्पती चोरीको विषयमा कानूनी उपचार खोज्ने धेरै कानूनी उपाय छोडेर संगीतकार सापकोटाले मिडियाबाज

भारतीय गायक हनी सिंह विरुद्ध श्रीमतीले दायर गरिन् मुद्दा, यौन हिंसाको आरोप

एजेन्सी। भारतीय गायक हनी सिंह विरुद्ध उनकी श्रीमती शालिनी तलवारले दिल्लीको तीस हजारी अदालतमा मुद्दा दायर गरेकी छन्। सिंहले आफू माथि शारीरिक हिंसा, यौन हिंसा, घरेलु हिंसा, मानसिक उत्पीडन र आर्थिक हिंसा गरेको आरोप लगाउँदै शालिनीले मुद्दा दायर गरेकी हुन्। यस सम्बन्धमा अदालतले हनी सिंहलाई २७ अगस्ट अगावै श्रीमतीले लगाएको आरोपमा विषयमा जवाफ दिन भनेको छ।