उपचार नपाएर हिरासतमा मृत्यु भएकी श्रीलंकाली महिलाको भिडियो सार्वजनिक

जापानको हिरासतमा ज्यान गुमाएकी श्रीलंकाली महिलाको मृत्यु हुनुअघिको अवस्थाको सुरक्षा क्यामेराको फुटेज सार्वजनिक भएको छ । उनको परिवारको प्रतिनिधित्व गर्ने वकिलहरूले बिहीबार पहिलो पटक उक्त फुटेज सार्वजनिक गरेका हुन् । मार्च २०२१ मा नागोया क्षेत्रीय अध्यागमन सेवा ब्यूरोमा ३३ वर्षको उमेरमा मृत्यु भएकी रत्ननायक लियानागे विष्मा सन्दमालीको मृत्यु हुनुअघिको अवस्थाको बारेमा उक्त सुरक्षा क्यामेराको फुटेजमा …

सम्बन्धित सामग्री

हमासका नेताको इजरायली हिरासतमा मृत्यु

वेस्ट ब्याङ्कमा रहेका हमासका एक नेताको इजरायली हिरासतमा मृत्यु भएको प्यालेस्टिनी अधिकारीले शुक्रबार बताएका छन् ।

अली दाईको पासपोर्ट जफत

इरानले महसा अमिनीको हिरासतमा मृत्यु भएपछि भइरहेको विरोध प्रदर्शनलाई समर्थन गरेको भन्दै सर्वकालीन खेलाडी अली दाईको पासपोर्ट जफत गरेको छ।...

झन् उग्र बन्दै इरान प्रदर्शन, एउटै प्रान्तबाट सात सय बढी पक्राउ

एउटी युवतीको हिरासतमा मृत्यु भएपछि इरानी प्रहरीले एक साताभन्दा लामो प्रदर्शनका क्रममा मात्र एउटा प्रान्तमा ७०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको तस्निम समाचार एजेन्सीले जनाएको छ । गुइलान प्रान्तका प्रहरी प्रमुख जनरल अजिजोल्लाह मलेकीले ६० जना महिलासहित ७३९ प्रदर्शनकारीलाई गिरफ्तार गरिएको बताएका  छन् ।२२ वर्षीया कुर्दिश महिला महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएका थियो । प्रदर्शनका क्रममा ५० भन्दा बढी मृत्यु भएको मानवअधिकारवादी समूहले जनाएको छ । अहिलेसम्मको प्रदर्शनमा कम्तीमा ५० प्रदर्शनकार

इरान– प्रहरी हिरासतमा मृत्यु भएकी युवतीको पक्षमा भएको विरोधमा पाँच जनाको मृत्यु

हिजाब नलगाएको आरोपमा पक्राउ परेकी महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि सुरु भएको विरोध–प्रदर्शनमा बल प्रयोग गर्दा पाँच जनाको मृत्यु भएको मानवअधिकार अनुगमनकर्ताले जनाएका छन् । इरानमा अधिकार उल्लङ्घनको अनुगमन गर्ने नर्वेजियन संस्था ‘हेङ्गग अर्गनाइजेसन फर ह्युमन राइट्स’ले यो जानकारी दिएको हो । सस्थाका अनुसार सोमबार इरानको कुर्दिश क्षेत्रमा भएको प्रदर्शनमा प्रहरी धरपकडमा पाँच जना मारिएका हुन् । त्यस्तै अन्य सहरमा भएका प्रदर्शनमा थप ७५ जना घाईते भएको सस्थाले बताएको छ

सहमतिपछि हिरासतमा मृत्यु भएका लामिछानेको परिवारले शव बुझे

४ भदौ, वीरेन्द्रनगर । डिभिजन वन कार्यालय सुर्खेतको हिरासतमा मृत्यु भएका व्यक्तिका परिवारले तीन दिनपछि शव बुझेका छन् । वनसम्बन्धी मुद्दामा पक्राउ परेका वीरेन्द्रनगर–१३ का ५८ वर्षीय धनीराम लामिछानेको हिरासतभित्र मृत्यु भएको थियो । मृतकका परिवारले लामिछानेको कर्मचारीको कुटाइका कारण मृत्यु भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै शव बुझ्न मानेका थिएनन् । घटनापछि […]

डिभिजन वन कार्यालयको हिरासतमा मृत्यु भएका लामिछानेको छानबिन गर्न समिति गठन

काठमाडौं, ३ भदौ । डिभिजन वन कार्यालय सुर्खेतको हिरासतमा मृत्यु भएका धनीराम लामिछानेको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । ५८ वर्षीय लामिछानेको मृत्यु प्रकरणबारे आवश्यक छानबिन गर्न मुख्यमन्त्री तथ मन्त्रिपरिषदको कार्यालयका सचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको हो । उक्त समितिले घटनाको बारेमा सातदिन भित्र छानबिन गरी प्रतिवेदन बुझाउन समेत निर्देशन दिइएको […]

हिरासतमा मृत्यु भएका हकिवको परिवारलाई क्षतिपूर्तिका लागि सिफारिस

जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा आत्महत्या गरेका हकिव मियाँको परिवारलाई क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गरिएको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय सुनसरीमा सोमबार सम्पन्न सरोकारवालाको...

गाँजासहित पक्राउ परेका युवाको प्रहरी हिरासतमा मृत्यु

मोरङ– गाँजासहित पक्राउ परेका विराटनगर–११ का भीम कामतको प्रहरी हिरासतमा मृत्यु भएको छ। महानगरपालिकाको ३७ वर्षीय कामतलाई शुक्रबार ३ किलो ४ सय ८० ग्राम गाँजासहित मोरङ प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका कामतको आइतबार दिउँसो थुनुवा अवस्थामा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख उपरीक्षक जनार्दन जिसीका अनुसार लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन आइतबार […]

स्थानीय प्रशासनसँगको सहमतिपछि रविदासको परिवारले बुझे शव

प्रहरी हिरासतमा मृत्यु भएका धनुषाका पल्टु रविदासको घटनामा पीडित परिवारले स्थानीय प्रशासनसँगको सहमतिपश्चात् शव बुझेका छन् । गत १५ साउनमा जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा मृत्यु भएका रविदासको परिवारले  घटनाको...