हिरासतमा मृत्यु भएका हकिवको परिवारलाई क्षतिपूर्तिका लागि सिफारिस

जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा आत्महत्या गरेका हकिव मियाँको परिवारलाई क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गरिएको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय सुनसरीमा सोमबार सम्पन्न सरोकारवालाको...