गाँजासहित पक्राउ परेका युवाको प्रहरी हिरासतमा मृत्यु

मोरङ– गाँजासहित पक्राउ परेका विराटनगर–११ का भीम कामतको प्रहरी हिरासतमा मृत्यु भएको छ। महानगरपालिकाको ३७ वर्षीय कामतलाई शुक्रबार ३ किलो ४ सय ८० ग्राम गाँजासहित मोरङ प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका कामतको आइतबार दिउँसो थुनुवा अवस्थामा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख उपरीक्षक जनार्दन जिसीका अनुसार लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन आइतबार […]