भूकम्पको केन्द्रबिन्दु बारपाकमा निर्माण सुरु भएको भूकम्प स्मृति पार्कको २५ प्रतिशत काम सक्न अझै बाँकी छ । गत जेठमै निर्माण सम्पन्न हुने गरी काम सुरु गरिएको पार्कको काम ठेकेदारको ढिलासुस्ती र नियमनकारी निकायको बेवास्ताले गति लिन नसकेको स्थानीयको आरोप छ ।