तीनकुनेमा किन बनेन पार्क ?

काठमाडौंका मेयर बालेन शाहले सार्वजनिक सम्पत्तिमा भएको अतिक्रमण विरूद्ध डोजर लगाउन सुरू गरेपछि देशमा परिवर्तनको लहर फैलिएको छ । मेयर शाहले तीनकुनेको सम्वन्धमा फेसबुक पोष्ट गरेपछि ५० वर्षदेखि हराएको अर्को मुद्दाले पुनः चर्चा पाएको छ । तीनकुनेमा किन पार्क बनेन ? खास समस्या के हो ? यसबारे धेरैलाई जानकारी नहुन सक्छ । यो लेख सोही विषयमा केन्द्रीत छ । ५ दसकदेखि तीनकुनेमा पार्क बन्ने विषयले चर्चा पाउँदै आएको छ तर सार्थकता पाउन सकेको छैन । पञ्चायत सरकारले तीनकुनेमा भएको कुल ५३ रोपनीमध्ये ३५ रोपनीमात

सम्बन्धित सामग्री

अझै बनेन भूकम्प स्मृति पार्क

भूकम्पको केन्द्रबिन्दु बारपाकमा निर्माण सुरु भएको भूकम्प स्मृति पार्कको २५ प्रतिशत काम सक्न अझै बाँकी छ । गत जेठमै निर्माण सम्पन्न हुने गरी काम सुरु गरिएको पार्कको काम ठेकेदारको ढिलासुस्ती र नियमनकारी निकायको बेवास्ताले गति लिन नसकेको स्थानीयको आरोप छ ।