जाजरकोट : सहर र सुविधा सम्पन्न ठाउँमा बालबालिकाले १२ महिना खोप पाए पनि उपल्लो डोल्पाका बालबालिकाले ६ महिना मुस्किलले खोप पाउने गरेका छन्।
भौगोलिक विकटता र अत्यधिक चिसोका कारण उपल्लो डोल्पाका चार स्थानीय तहका बालबालिका ६ महिना खोपविहीन बन्नु परेको हो। वैशाखदेखि असोजसम्म मात्र उपल्लो डोल्पाका बालबालिकाले खोप पाउने गरेको...